हिमालपोस्ट, Author at Himal Post - Page 695 of 3110 Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

हिमालपोस्ट

जबज हामीसँग छ, ओलीले हस्ताक्षर गरेरै छोडिसके: प्रचण्ड

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु र माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अहिलेसम्म लिएर हिँडेको दाबी गरेका छन् । नेकपा सम्बद्ध शिक्षकहरूको शनिबार ललितपुरको जावलाखेलमा आयोजित राष्ट्रिय भेलालाई

रघुजी पन्तविरुद्ध कोमल वली अदालत जाने

काठमाडौँ- नेकपा ओली समुहकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने भएकी छन् । उनले नेकपा दाहाल-नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध अदालत जाने बताएकी हुन् ।

भ्रष्टाचारीको सात्तो लिने अख्तियार प्रमुख राईको सुरुवात

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको पछिल्लो अभिव्यक्तिले भ्रष्टाचारीहरूको सात्तो गएको छ । उनले अख्तियारमा अहिलेसम्म नभएको काम गर्ने अभिव्यक्ति समेत दिएका छन् । उनले दोषी जो

राजीनामा दिन्न, बरू अर्कै बाटो समात्छु: प्रधानमन्त्री ओली

काठमाडौं- संसद पुनर्स्थापना भएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने दवाव आइरहेका बेला आफूले कुनै पनि हालतमा राजीनामा नदिने ओलीले बताएका छन्। एक टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफूले

सरकार बनाउने खेल विडम्बनापूर्ण छ: बाबुराम भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले सुरू भएको खेल विडम्बनापूर्ण भएको बताएका छन् । उनले फेरि सरकार बनाउने खेल शुरु भएको भन्दै चिन्ता

प्रधानमन्त्री ओली आज झापा जाँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन् । विकास–आयोजनाहरू शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जान लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री बिहान झापा पुगेर

५२ साल दोहोर्‍याउने विष्णु रिमालको संकेत

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लहकार विष्णु रिमालले २०५२ साल दोहोर्‍याउने संकेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो संकेत गरेका हुन् । प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने

विघटन तत्कालै गर्ने, अधिवेशन बोलाउँदा मतलब नै छैन

काठमाडौं- सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिएकी छैनन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन यही

राजीनामा नदिने ओलीको अडानले थप संकट

काठमाडौं- मन्त्रिपरिषद्ले २३ गते संसद् बैठक बस्नेगरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीति

पार्टी एकताका लागि नेकपा ओली समुहले राख्यो शर्त

काठमाडौँ-अनौपचारिक विभाजन भैसकेको नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहले पार्टी एकताका लागि पुरानै प्रस्ताव ल्याएको छ । पार्टी एकता गर्नुपर्ने भन्दै विभिन्न तरिकाले पहल भैरहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल

दुबै समूहलाई रोकेर आफ्नो अनुकुल निर्णय गर्ने देउवाको दाउ

काठमाडौं- सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेलगत्तै प्रचण्ड–नेपाल समूह नयाँ समीकरणको गृहकार्यमा जुटे पनि विपक्षी दल कांग्रेसले नेकपा विभाजनले वैधानिकता नपाउँदासम्म तटस्थ बस्ने निर्णय लिएको छ । तर, निर्वाचन आयोगले नेकपा

सांसदहरूमाथि खतरा बढ्यो: प्रदीप ज्ञवाली

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसद्‍मा सांसदको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले दलहरूको नीतिविहिन गठबन्धन हुँदा प्रतिनिधि सभा