हिमालपोस्ट, Author at Himal Post - Page 694 of 3110 Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्री हटाउने र नयाँ सरकार बनाउने रणनीति बनाउँदै प्रचण्ड-नेपाल

काठमाडौं- नयाँ सरकार गठन र प्रधानमन्त्री ओलीमाथि लगाएको अविश्वासको प्रस्तावबारे रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक सोमबार बिहान बसेको छ । बिहानै सुरू भएको बैठक सिंहदरबाररस्थित

डा. भट्टराईको ट्युमर छिटो अप्रेशन नगरे खतरा

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । विभिन्न परीक्षणपछि चिकित्सकले भट्टराईलाई क्यान्सर नभएको प्रमाणित भएको बताएका हुन् । भट्टराईका

विकल्पहरु तयार पार्दै प्रधानमन्त्री ओली

काठमाडौँ- संकटकाल लगाउने कुरा बाहेक अन्य विकल्पहरु बारे आफू सोचिरहेको बताएका छन् ।आफूले विभिन्न विकल्पको बारेमा सोचिरहेको बताउँदै फरक बाटोबाट जानसक्ने संकेत गरेका छन् । हिमालय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ओलीले

ओली भन्छन: मैले नैतिकता गुमाएको छैन, के मा हरायो र अदालतले ?

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले आफूलाई कुनै फरक नपरे पनि देशलाई फरक पर्ने बताएका छन्। हिमालयन टेलिभजनलाई अन्तरवार्ता दिँदै ओलीले आफू सर्वोच्चको फैसलबाट खुसी या दुखी केही

योगेश भट्टराईको गाडीले ठक्‍कर दिँदा एक घाइते: उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौँ – नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले एक साइकल यात्रुलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा साकइल

प्रचण्डलाई लेखराज भट्टले दिए निम्तो

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा फर्किन निम्तो दिएका छन् । उनले प्रचण्डको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउंदै यसरी भड्किनुभन्दा सच्चिएर पार्टीमा फर्किन निम्तो

योगेश भन्छन्- ओलीको भविष्य दर्दनाक र वियोगान्त हुँदैछ

जनकपुरधाम- नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ त्यागेर राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा दाहाल नेपाल समुहको प्रेस संगठनको प्रदेश नम्बर २ स्तरीय भेलालाई आइतबार

ओलीमाथि खनिए भिम रावल

काठमाडौं- नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दावी गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि

ओलीलाई हटाउन नसके सांसदहरूले मृत्युपत्रमा हस्ताक्षर गर्छन्: योगेश भट्टराई

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दाबी गर्दै हटाउन नसके सांसदहरूले आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्ने बताएका छन्। प्रचण्ड–नेपाल निकट प्रेस

ओलीको व्यंग्य: मलाई हटाउन लड्डु खाएजस्तो सजिलो छैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई व्यंग्य गर्दै आफूलाई प्रधानमन्त्रीबाट हटाउन लड्डु खाएजस्तो सजिलो नभएको बताएका छन् । उनले प्रचण्ड-नेपालले आफूलाई कुनैपनि हालतमा हटाउन नसक्ने

फेरि दुई तिहाई ल्याएर देखाईन्छ: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन करोड जनताबाट आफूले फेरी दुई तिहाई ल्याएर प्रधानमन्त्री बन्ने बताएका छन् । उनले विभाजीत नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई आफूलाई प्रधानमन्त्रीबाट

प्रचण्ड-नेपाललाई झापाबाट प्रधानमन्त्री ओलीले दिए चेतावनी

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई प्रधानमन्त्री पदबाट आफूलाई हटाउन