हिमालपोस्ट, Author at Himal Post - Page 693 of 3110 Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

हिमालपोस्ट

प्रचण्ड-नेपाल समूहले दियो केन्द्रिय सदस्यहरूलाई यस्तो निर्देशन

काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई बुधबार पार्टी कार्यलय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । सो समुहले आफ्नो परिचयपत्र र नागरिकता बोकेर उपस्थित हुन केन्द्रिय सदस्यहरूलाई निर्देशन

कसले दियो वनमन्त्री आलेलाई एक अर्ब घुस दिने अफर ?

काठमाडौंँ- वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको अफर आएको दाबी गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्‍घाटन

‘११५ सांसद ओलीको पक्षमा, वामदेवको साथ पनि ओलीलाई’

काठमाडौं । ओली पक्षीय नेकपाका नेता एवम् सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ र केही दिनमै ११५ जना सांसद पुग्ने दावी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि केपी

प्रधानमन्त्री ओलीले गरे दुर्गा प्रसाईंको प्रशंसा

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायी दुर्गा प्रसाईंको प्रशंसा गर्दै जे कुरा लिएर उनको विरोध भयो त्यसैलाई ब्राण्ड बनाएर देखाएको बताए । झापाको बिर्तामोडमा प्रसाईँकै पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

भिम रावलले बताए ओलीले सुरक्षा खतरा बताउनुका तीन कारण

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा रहेको बताएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । ओलीले असुरक्षाको भाषण गरेपछि त्यसको पक्ष र विपक्षमा अहिले सामाजिक सञ्जालमा बहस समेत भैरहेको

विप्लव समुहसँग वार्ता गर्न बादललाई जिम्मा

काठमाडौँ- सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । थापाको नेतृत्वमा चन्द समूहसँग वार्ताका लागि टोली गठन गरिएको सरकारका

विप्लव समुहमाथिको प्रतिबन्ध आजै फुकुवा गर्ने सरकारको तयारी

काठमाडौं- सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । सरकार र विप्लव समूहबीच गोप्य रूपमा भएको सहमति अनुसार सरकारले आज मंगलबार नै प्रतिबन्ध

सफलता चुम्दै एडीलेडको एनका जेम्स अण्डर-१०

अस्ट्रेलिया- साउथ अस्ट्रेलियामा रहेको एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन (एनका) स्थापनाकालको सुरुवाती दिनहरुमा युवाहरु लक्षित क्रिकेट कार्यक्रमहरु संचालन गर्दै आएको थियो। कुशल व्यवस्थापनका कारण छोटो समयमा सफलता प्राप्त गर्दै गएको यस

बास्कोटाले भने- राष्ट्रपतिलाई महाअभियोग लगाउने ? लौन प्रभु मिलाइदेउ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी ओली समुहका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले प्रचण्ड-नेपाल समुहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने तयारी गरेको आरोप लगाएका छन् । प्रचण्डलाई इङ्गित गर्दै बास्कोटाले नेपाल कम्फरटेबल

प्रचण्ड-नेपालले बैंक्वेटमा भोज खुवाएर हस्ताक्षर लिएको ओलीको आरोप

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले कार्की बैंक्वेटमा भोज खान मानिस बोलाएर सही गराउँदैमा बहुमत नहुने दाबी गरेका छन्। सोमबार पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफैंले हस्ताक्षर गरेर वैधानिक नहुने दाबी

संसद बैठक बोलाउन राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुन अपराह्न ४ बजे बस्ने गरि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिशमा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन्।

प्रचण्ड-माधवले तत्कालै बोलाए स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा