बालुवाटारमा सुरु भयो ओली समूहको संसदीय दलको बैठक - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

बालुवाटारमा सुरु भयो ओली समूहको संसदीय दलको बैठक



काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ओली समूहको संसदीय दलको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमामा विभाजित भएको छ।

दाहाल–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। सर्वोच्चले संसद विघटन बदर गरेपछि पहिलो पटक आइतबार संसद बैठक बस्दैछ।