हिमालपोस्ट, Author at Himal Post - Page 647 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

भिम रावलविरुद्ध आर्थिक अपचलनको मुद्दा

काठमाडौं- नेकपा एमालेका नेता भिम रावलविरुद्ध आर्थिक अपचलनको मुद्दा दर्ता हुने भएको छ । एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले रावलविरुद्ध मुद्दा दर्ताको तयारी गरेका छन् । पार्टीको ३० लाख

कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने कृषि विकास बैंकका सीईओको कथा

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल कुमार उपाध्यायसहित ६ जना उच्च अधिकारी विरुद्ध सामुहिक यौन दुर्व्यावहारको आरोप लागेको छ । कार्यालयमै कार्यरत एक महिला कर्मचारीले सिइओ

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्ने भएका छन् । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका बुझिएको छ । ओलीले बुधबार बिहान ८

प्रचण्ड राज्य व्यवस्था समितिबाट हटाइए, बास्कोटालाई चिट्ठा

काठमाडौं- प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा एमाले सांसद गोकुल बास्कोटालाई पनि राखिएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकले सेक्युरिटी प्रिटिङ प्रेसमा ७० करोडको घुस डिल गरेको आरोप लागेका एमाले सांसद गोकुल

खगराज अधिकारीले संसदमै गरे एमसीसीको वकालत

काठमाडौं- सांसद खगराज अधिकारीले अमेकिी सहयोग कार्यक्रम एमसीसीसम्बन्धी सम्झौतालाई संसदबाट पास गर्न संसदमै आवाज उठाएका छन् । उनले एमसीसीलाई संसदमा बहसको विषय बनाउन माग गरेका हुन्। उनले सोमबार प्रतिनिधि सभाको

जसपा सांसद यादवले संसदमै हिमानीको प्रशंसा गरेपछि…

काठमाडौं- जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदमै पारस पत्नी हिमानी शाहको प्रशंसा गरेका छन् । उनले भारतीय महिलाप्रति पूर्वाग्रह राखेर नागरिकतासम्बन्धी कानून बनाइएको बताउँदै उनको तारिफ गरेका हुन् ।

अध्यक्ष ओलीले डाके एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ओली पक्षका एक केन्द्रीय सदस्यका अनुसार वैशाख ६ गते ओलीले एमालेको केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। वरिष्ठ

कोरोना बढेपछि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । कोरोना जोखिम बढिरहेका बेला बोलाइएको बैठकले विशेष निर्णय गर्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका

माओवादीका ३० बढी प्रभावशाली नेता एमाले प्रवेश गराउँदै ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका २ दर्जन भन्दा बढी नेताहरूलाई नेकपा एमालेमा प्रवेश गराउने तयारी गरेका छन् । माओवादीका अध्यक्ष प्रचण्डलाइ चक्मा दिँदै उनले माओवादीका प्रभावशाली नेताहरूलाई एमाले

बुटवलमा कोरोना तनाव: तीन घन्टामा तीन संक्रमितको मृत्यु

बुटवल- बुटवलमा सोमबार एकैदिन तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । सोमबार बिहान तीन घन्टाको अवधिमा तीनजना संक्रमितको मृत्यु भएको हो । लुम्बिनी प्रदेशिक अस्पताल बुटवलका अनुसार बुटवल धागो

फायर फाइटर हेलिकोप्टर किन्ने सरकारको तयारी

काठमाडौं- आगलागी र डढेलो बढ्दै गएपछी वन तथा वातावरण मन्त्रालयले अग्नि नियन्त्रक विमान (फायर फाइटर हेलिकोप्टर) किन्ने तयारी गरेको छ । ठूलो मात्रामा र विकट जंगलका लागेको डढेलोमा नियन्त्रणका लागि

रामचन्द्र पौडेल र गगन थापालाई विमलेन्द्र निधिले दिए यस्तो चुनौती

काठमाडौं- सरकार फेर्नुपर्ने र त्यसको लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पहल गर्नुपर्ने आवाज पार्टीभित्र चर्किएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता गगन थापाले दवाव