हिमालपोस्ट, Author at Himal Post - Page 648 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

देउवाको ठाडो निर्देशनमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको ठाडो आदेशमा बस्ने लागेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ। दिउसो २ बजे बस्ने भनिएको बैठक दुई घण्टा अगाडी अथगित गरिएको छ ।

राजनीति बिगार्ने योद्धा र पिडा खेप्ने प्रचण्ड

काठमाडौं- दश वर्षे जनयुद्धको नेतृत्व गरेर खुला राजनीतिमा सक्रिय रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक व्यस्तता बढ्दो छ । बिहानदेखि रातिसम्म हुने भेटघाट, बैठक, पार्टीका कार्यक्रममा पुग्न

तत्काल विद्यालय बन्द नहुने, कक्षा पाँचसम्म अवस्था हेरेर बन्द हुने

काठमाडौं- निजी स्कुल सञ्चालकहरुले तत्काल विद्यालय बन्द नगर्ने बताएका छन् । शिक्षा मन्त्रालयले गरेको छलफलमा उपस्थित भएका प्रतिनिधिहरुले अहिले बन्द गर्न नसकिने बताएका थिए । कोरोनाको त्रास देखाएर अहिले विद्यालय

शोकमा परे कांग्रेस नेता पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएको छ। चितवनको रत्ननगर बस्दै आएका माइला भाइ गोविन्दराजको निधनप्रति वरिष्ठ नेता पौडेलले गहिरो दुःख व्यक्त गरेका

एमाले बनेका माओवादीका चार प्रदेशसभा सदस्य पदमुक्त

जनकपुरधाम – नेकपा माओवादी केन्द्रले प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने आफ्ना चारजना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको छ। माओवादी केन्द्रका ती प्रदेशसभा सदस्यहरू ओली नेतृत्वको नेकपा एमालेमा लागेपछि माओवादी केन्द्रले

सिंहदरबारभित्रै ऋषि धमलाको चन्दा आतंक

काठमाडौं । बेलाबेला विवादको घेरामा आउने चर्चित सञ्चारकर्मी ऋषि धमलाले सिंहदरबार भित्र मन्त्रीदेखि कर्मचारीसम्म चन्दा आतंक मच्चाएको खबर सार्वजनिक भएको छ । उनको चन्दा आतंकले अहिले सिंहदरबारमा हल्लीखल्ली मच्चाएको छ।

नयाँ कोरोनाका लक्षण फेरिए: आँखा रातो हुने, छाला चिलाउने

काठमाडौं- अहिले कोरोनाको दोस्रो लहरले जनमानसमा त्रास उत्पन्न गरेको छ। कोरोनाको नयाँ भेरियन्ट र दोस्रो लहरले भारतमा भयावह अवास्था सृजना गरेको छ भने नेपालमा पनि उच्च जोखिम देखिएको छ ।

बसपार्कमा अब अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर

काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार

पूर्वराजाको दिल्लीमा विशेष भेटघाट: पुरानो सहमतिबारे छलफल हुने

काठमाडौं-हरिद्वारको महाकुम्भ मेलामा सहभागी हुन पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले दिल्लीमा विशेष भेटघाट गर्ने कार्यक्रम रहेको छ हरिद्वारबाट भएर फर्किएपछि पूर्वराजा शाहको दिल्ली बसाइ कति लामो हुन्छ भन्ने चाहिँ यकिन भएको

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै: के हुँदैछ छलफल ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाकेका छन । पार्टी मुख्यालय सानेपामा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । यसअघि शुक्रवारका

भारतमा कोरोना भयावह: एकै दिन झण्डै एक लाख ६९ हजार संक्रमित

एजेन्सी- भारतमा कोरोना संक्रमणको अवस्था थप भयावह भएको छ । एकै दिन एक लाख ६९ हजार कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र भारतमा एक लाख ६९ हजार ८९९

तीन साता विद्यालय बन्द गर्ने विषयमा छलफल हुँदै

काठमाडौं- सरकारले विद्यालय बन्द गर्ने विषयमा सरोकारवाला निकायहरुसँग आज छलफल गर्दैछ। कोरोना संक्रमण जोखिम बढ्दै गएपछि सीसीएमसीले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव