हिमालपोस्ट, Author at Himal Post - Page 645 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

भायानेट अफर: मूल्य पुरानै, तर स्पिड १०० एमबिपीयस

काठमाडौँ – भायानेटले आफ्ना सेवा सेवाग्राहीलाई छिटो इन्टरनेट सेवा प्रदान गर्नको लागि ‘स्पीडी अफर’ ल्याएको छ। यस अन्तर्गत सेवाग्राहीले पहिलेकै मूल्यमा १०० एमबिपीएस सम्मको इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन्। पहिलेकै

शंकर पोखरेलको सरकार ढल्दै: अविश्वास प्रस्ताव दर्ता हुँदै

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । अविश्वास प्रस्ताव ल्याउने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तयारी गरेका छन् । कांग्रेसले गण्डकी

मुख्यमन्त्री गुरुङविरुद्ध आजै अविश्वासको प्रस्ताव ल्याउने तयारी

काठमाडौं- राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहिबार गण्डकी प्रदेश सरकारलाई दिएको

एमसीसीका लागि जे पनि गर्न तयार

काठमाडौँ- अघिल्लो वर्ष राजनीतिमै हलचल मच्चाएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता अनुमोदनका लागि पुनः संसद्मा अघि बढाउने प्रयास सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा

देउवा-प्रचण्ड गोप्य सहमति: लुम्बिनी र गण्डकीमा अब आफ्नै सरकार

काठमाडौं- सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि केन्द्र देखि प्रदेश सम्मको राजनीतिमा अनेक खालका छल आइरहेका छन् । केन्द्रमा केपी ओलीको सरकार हटाएर विकल्प दिन

प्रचण्डमाथि प्रधानमन्त्री ओलीको हमला

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाममा वामपन्थी कामका दक्षिणपन्थी भएको बताएका छन् । ध्वस्त पार्न नसकेपछि प्रतिगमन भयो भन्दै हल्ला चलाउने दक्षिणपन्थी भएको उनको

अर्थमन्त्री पौडेल र सचिवबीच बोलचाल बन्द

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेल र राजस्व सचिवबीच बोलचाल बन्द भएको छ । अर्थमन्त्री पौडेलको कोटामा राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समितिको सदस्य सिफारिस काण्डले अर्थमन्त्री पौडेल र सचिवको बोलचाल बन्द भएको

भारतीय नेताको गोप्य भ्रमण, देउवा-प्रचण्ड गोप्य भेट र जसपाको गोप्य प्रस्ताव

काठमाडौं- नेपालको राजनीतिमा केहि दिनयता अनौठा घटना देखिन थालेका छन् । नयाँ सत्ता समीकरणका लागि केही महिनादेखि तीव्र रस्साकस्सी चलिरहेका बेला यस्ता अप्रत्यासित घटना देखिन थालेको देखिन्छ । प्रधानमन्त्री केपी

४ हजार टेस्ट गर्दा ६०३ जना संक्रमित भेटिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५८० जना र एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना पुष्टि

ओलीले सबै बिगारे, राजसंस्थाको विकल्प छैन: पशुपति शम्शेर

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको भन्दै प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन दलभन्दा माथि रहने राजसंस्था र सनातन

यी पाँच जिल्लामा बिहीबार सार्वजनिक विदा

काठमाडौँ- सरकारले (भोलि) बिहीबार पाँच जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिरुवा-पवानी पर्वको उपलक्ष्यमा सरकारले विदा दिने निर्णय गरेको हो । झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा सार्वजनिक

पूर्वराजासँग हरिद्वार गएका योगी आदित्यनाथलाई कोरोना संक्रमण

काठमाडौं- नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहसँगै हरिद्वार कुम्भ मेलाको कार्यक्रममा सहभागी भएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ। ५ अप्रिलमा उनले कोरोनाविरुद्धको भ्याक्सिनको पहिलो डोज लिएका थिए