हिमालपोस्ट, Author at Himal Post - Page 646 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

११ देशमा सरकारले राजदूत नियुक्ति गर्ने सरकारको तयारी

काठमाडौँ- लामो समयदेखि राजदूत रिक्त रहेका ५ देश सहित ११ देशमा सरकारले राजदूत नियुक्ति गर्ने भएको छ । ११ मुलुक मध्य राजदूत रिक्त रहेका ५ देश र छिटै कार्यकाल सकिँदै

इसेवाले माग्यो २६५ कर्मचारी, घरबाटै काम गर्न मिल्ने

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले २६५ जना कर्मचारीको माग गरेको छ । बजार प्रतिनिधिको रूपमा देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो

मध्यरातमा भेष बदलेर कहाँ जान्छन् अर्थमन्त्री विष्णु पौडेल ?

काठमाडौं- सरकारका एकजना वरिष्ठ मन्त्री राति–राति बेपत्ता हुनुले राष्ट्रिय राजनीतिमा भित्रभित्रै केही नयाँ कुरा पाक्न लागेको हो कि भन्ने छनक मिलेको छ । सरकार र पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहने, उस्तै

रामदेवले ‘नेपालका राजा’ भन्दै गरे ज्ञानेन्द्रको भव्य स्वागत

काठमाडौं- धार्मिक कार्यक्रममा सहभागी हुन भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले योगगुरु रामदेवको पतञ्जली योगपीठ अवलोकन गरेकाच छन् । हरिद्वारको महाकुम्भ मेलामा गएका पूर्वराजा ज्ञानेन्द्र मंगलबार पतंजलीमा पुगेका थिए । उनलाई

जनताको जीवन भन्दा अर्थतन्त्र ठुलो होइन: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गरेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहेका

टेलिकमको मालामाल अफर: २९९ मा १४ जीबी डाटा, अरू धरै छन् सुबिधा

काठमाडौं- नेपाल टेलिकमले नयाँ वर्षका अवसरमा मंगलबारदेखि विभिन्न प्याकेजसहितको स्प्रिङ अफर ल्याएको छ । यो अफरअन्तर्गतका सेवा चैत ३१ देखि ९० दिनसम्म उपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

राजस्थान रोयल्सलाई अर्को ठुलो धक्का

काठमाडौं- इन्डियन प्रिमियर लिग आइपिएलको जारी सिजनमा राजस्थान रोयल्सले एकपछि अर्को झट्का बेहोरेको छ । जोफ्रा आर्चर गुमाएको यो टोलीले अलराउन्डर बेन स्टोक्सलाई पनि जारी सिजनमा गुमाएको छ बेन स्टोक्सले

दुश्मन भनेपछि बाइडेन आफैले पुटिनलाई फोन गरे

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपतिबीच मंगलबार कुराकानी भएको छ । रुसले अमेरिकालाई दुश्मन भनेको केही घण्टापछि दुबै नेताबीच कुराकानी भएको ह्वाइटहाउसले विज्ञप्तिमार्फत् जनाएको हो । ‘राष्ट्रपतिले रुसी

शोकमा परे मन्त्री भानुभक्त ढकाल

काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भानुभक्त ढकाल शोकमा परेका छन् । मन्त्री ढकालकी माहिली दिदी अम्बिका सुवेदीको निधनले उनी शोकमा परेका छन् । सुवेदीको क्यान्सरका कारण बुधबार बिहान निधन भएको

राष्ट्रिय जनमोर्चाले हात झिक्यो, सरकार धरापमा

काठमाडौं- राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिताृ लिएको छ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो

नयाँ वर्षमा पनि प्रधानमन्त्री ओलीलाई एमसीसीकै चिन्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत नगरेकोमा तिब्र असन्तुष्टि ब्यक्त गरेकाच छन् । नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दे उनले यस्तो

अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँवर्षको शुभकामना

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँवर्ष २०७८ को शुभकामना दिएका छन् । बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका हुन् । सामाजिक सञ्जाल