
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी क्षेत्रमा विद्यालय

काठमाडौं- प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । सत्ता समीकरणको खेल चलिरहेका बेला दुई पक्षको कार्यदलका सदस्यहरुसहित उनीहरू वार्तामा बसेका हुन्

काठमाडौं- आफ्ना समर्थकहरुवीच ‘बा’को नामले चिनिने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्याराहरूले लाभको पद पाउने तर पार्टीका लागि रगत, पसिना बगाउनेहरु कर्नरमा पर्ने हुँदा सरकारी एमालेभित्रै लफडा आइलागेको

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा राखेको छ । प्रभावित जिल्लाहरुमा काठमाडौ , ललितपुर,कास्की,रुपन्देही, चितवन,बाँके,पर्सा,भक्तपुर, कैलाली,मोरङ,दाङ,सुर्खेत,बारा र बाग्लुङ रहेका छन् ।

एजेन्सी- शुरु शुरुमा कोरोना भाइरसले महामारीको रुप लिँदै गर्दा जे छोए पनि कोरोना संक्रमण हुने खतरा रहेको मानिन्थ्यो । तर, हालैमा भएको एक अध्ययनमा छोएर कोरोना फैलने खतरा भने एकदमै

एजेन्सी । कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले कर्फ्यु लगाउने घोषणा गरेको छ । यसपटक भने दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’लगाउने भएको छ । ‘विकेन्ड कर्फ्यू’ शुक्रबार राति १० बजेदेखि सोमबार बिहान

काठमाडौं । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा.कृष्ण पौडेलले जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुना मध्ये एक

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को अनुदान सम्झौता संसदमा प्रवेश नगराउन २३ दलले आग्रह गरेका छन् । मोहन विक्रम सिंह नेतृत्वको नकेपा (मसाल) मोहन वैद्य नेतृत्वको

काठमाडौं- प्रतिनिधि सभा सदस्य झपटबहादुर रावल बस्ने घरमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । राज्य ब्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् ।

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद तथा ब्यापारी विनोद चौधरीलाई प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पठाएको छ । कांग्रेसबाट अर्थ समितिमा शिर्ष नेताहरू रहेपनि उनीहरूको उपस्थिति भने निरिह हुने गरेको थियो

काठमाडौं- बैशाखमा दुई चरणको चुनाव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशलाई सर्वोच्च अदालतले फागुन ११ गते उल्टाइदिएपछि पुनः अर्को चुनावका निम्ति गृहकार्य शुरु भएको छ । अविश्वासको प्रस्ताव आउन नसक्ने,

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धमा अविश्वास प्रस्ताव दर्ता हुने भएपछि उनले एकाएक अधिवेशन अन्त्य गरेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले उनीविरुद्ध अविस्वास प्रस्ताव ल्याउने तयारी गरेका थिए