हिमालपोस्ट, Author at Himal Post - Page 619 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

सरकारले नै भिडभाड जम्मा गरेर कोरोना फैलाएको देउवाको आरोप

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफैले भिडभाड जम्मा गरेर कोरोना संक्रमण फैलाएको आरोप लागाएका छन् । शुक्रबार बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले सरकार

ओलीविरुद्ध अविश्वास प्रस्तावको लागि जसपाका बहुमत सांसद तयार

काठमाडौँ- जनता सामाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने तयारी गरिरहेकै बेला केन्द्रीय कार्यकारिणी समितिमा भने उपेन्द्र यादव बहुमतमा देखिएका छन् । अझै रोचक त

उपेन्द्र यादवविरुद्ध निर्वाचन आयोगमा पुगेका महन्थ ठाकुर रित्तो हात फर्किए

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगेका हुन्

मोदीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

एजेन्सी । भारतमा कोरोना महामारी नियन्त्रण बाहिर भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकट समीक्षाका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता

निषेधाज्ञाको पछाडी कुनै राजनीतिक उद्देश्य छैन: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ- उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन्। सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न उनले

महामारी नियन्त्रणका लागि सरकारलाई जनार्दन शर्माका ६ सुझाव

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारलाई ६ सुझाव दिएका छन्। कोरोना संक्रमण ह्वात्तै बढ्दै गएका बेला गम्भीर बन्न

देउवाले किन डाके आकस्मिक पत्रकार सम्मेलन ?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति देउवाले शुक्रबार दिउँसो ३ बजे कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

अमेरिकामा नेपालीको दैलो-दैलोमा कर्मकाण्डको पुरै प्याकेज

न्युयोर्क- अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी नेपाली संस्कारका कर्मकाण्डका लागि आवश्यक सामग्रीको प्याकेज बिक्री शुरु गरिएको छ । महिला उद्यमी सम्झना खनालले कर्मकाण्डको पुरै प्याकेज समेटिएको सिंगो बट्टा नै

प्रधानमन्त्री निवास धाइरहने खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारको सबै बैठकमा सहभागी भैरहेका खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

आफ्ना नागरिकलाई तत्काल भारत छाड्न अमेरिकाको निर्देशन

काठमाडौं- भारतमा संक्रमण नियन्त्रणबाहिर गएपछि तत्काल भारत छाड्न अमेरिकाले आफ्ना नागरिकहरुलाई निर्देशन दिएको छ । जतिसक्दो चाँडो भारत छाड्न निर्देशन दिएको छ। पछिल्लो समय भारत विश्वमै कोरोनाको हटस्पट बन्दै गएको

निषेधाज्ञा उल्लंघन गरेकाहरू एक महिना जेल चलान

काठमाडौं- निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । रुपन्देही जिल्लामा जरिवाना तिर्न नसकेका तीनजनालाई कारागार चलान गरिएको हो । निषेधाज्ञाको अवज्ञा र

जनस्वास्थ्यविदको सुझाव: यसपटकको महामारी सामान्य छैन, यस्ता अलमल नगर्नुहोला

–डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद् यसपटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन। ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान