
बीबीसी- चीनमा पनि भारतीय म्युटेन्ट भेरियन्ट कोरोना भाइरस भेटिएको छ । कोरोनाको उक्त प्रजाती भेटिएपछि चीनमा ‘हाइअलर्ट’ जारी गरिएको छ । चीनमा मनाइने पाँच दिने ‘लेबर होलिडे’ अघि चिनियाँ स्वास्थ्य

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेको भोलीपल्ट नै संयुक्त राज्य अमेरिकाले कोभिड-१९ विरुद्धको लडाइमा नेपाललाई सघाउने भएको छ । कोरोना महामारी नियन्त्रण बाहिर जाने चिन्ता गरिएकै

काठमाडौँ- मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना भएका पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा पीसीआर परीक्षण गर्दा खनाललाई संक्रमण देखिएको हो । मनमोहनमा

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता वामदेव गौतमले आत्मालोचना गर्दै माफी मागेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले माफी मागेका हुन् । ‘मे दिवस’को अवसर पारेर गौतमले यस्तो विज्ञप्ति

काठमाडौं- मानिसहरूको भिड कम नभएको भन्दै आइतबारदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताको अतिृप्त आकांक्षा र कुण्ठाका कारण अराजक अवस्था सिर्जना भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा भिडियो सन्देशमार्फत उनले भने, “गत साल यसैबेलादेखि

काठमाडौँ- भर्खरै मात्र सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा फर्केको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित बनेको छ । प्रभावशाली नेता कृष्णप्रसाद धमलाले पार्टी बिभाजन गरेका हुन् ।

एजेन्सी- भारतमा महामारीका कारण उत्पन्न गम्भीर अवस्थासँग जुध्नका चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संदेश पठाएको छ । विकराल अवस्था सृजना भएको भारतलाई सहयोगको प्रस्ताव गर्दै चीनले संदेश पठाएको हो ।

काठमाडौं- नेपाली कांग्रेसक प्रभावशाली नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले कोरोना महामारी भयावह बन्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन् । उनले

काठमाडौं- कोरोना संक्रमण ब्यापक फैलिएपछि अनियन्त्रित हुने निष्कर्षसहित अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान रोक्न सरकारलाई सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यस्तो सिफारिस गरेको हो ।

काठमाडौं– पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवाल लामो समयदेखि अस्पतालमा रहेको खुलेको छ । सुरक्षा स्रोतका अनुसार करिव २० दिनदेखि पूर्वसेनापति कटुवाल सैनिक अस्पताल छाउनीको आइसियुमा छन् । उनको स्वास्थ्य अहिले स्थिर रहेको

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल नढल्ने भएको छ । ओली सरकार ढाल्न सक्रिय नेताहरु नै अहिले पछाडी हटेपछि सरकारको संकट तत्काललाई टरेको छ । पुस ५ गते