हिमालपोस्ट, Author at Himal Post - Page 621 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

मुख्यमन्त्री गुरुङले दिए दीपक मनाङ्गेलाई मन्त्री पद उपहार: खेलकुद मन्त्री नियुक्त

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध दायर भएको अविश्वासको प्रस्ताव विफल गराउन मन्त्रिपरिषद विस्तार गरेका हुन्। स्वतन्त्र हैसियतका सांसद राजीव गुरुङ(दीपक मनाङ्गे)लाई युवा तथा खेलकुद मन्त्री नियुक्त भएका

अस्पताल छोडेर झाँक्रीको शरणमा जान थाले भारतमा कोरोना संक्रमितहरू

एजेन्सी- भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर मात्र होइन कल्पना भन्दापनि बाहिर गैसकेको छ । संक्रमण ह्वात्तै बढेपछि अस्पतालमा खुट्टा टेक्ने ठाउँ पनि छैन । यस्तैमा भारतका ग्रामिण भेगका संक्रमितहरू धामी

प्रधानमन्त्री ओलीको सचिवालय आक्रोशित

काठमाडौं- सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै बालुवाटारमा बसेको एमाले बैठकमा सहभागी भएका नेताहरुमा कोरोना संक्रमित भएपछि संचार माध्यममा आएका समाचारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय आक्रोशित बनेको छ

टेकु अस्पतालमा भारतीय नागरिकको शव अलपत्र

काठमाडौं- कोरोना उपचारको क्रममा ज्यान गुमाएका एक भारतीय नागरिकको शव अलपत्र परेको छ । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उनको शव अलपत्र परेको हो । ३८ वर्षीय

कोमल शाहको अवस्था गम्भीर

काठमाडौं- नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य गम्भीर बनेको छ । अक्सिजनको मात्र अत्यधिक बढाउनुपरेपछि उनलाई आइसियुमा सारिएको अस्पतालले बताएको छ । कोरोना भाइरसको संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना

पूर्वरानी कोलम शाहको स्वास्थ्य झन् बिग्रियो: आइसियुमा उपचार हुँदै

काठमाडौं – पूर्व रानी कोमलको स्वास्थ्य अवस्था गम्भीर भएको बताइएको छ । कोरोना भाइरस संक्रमण भएर नर्भिक अस्पतालमा उपचाररत कोमलको अहिले आइसियुमा उपचार भैरहेको जनाइएको छ । उनलाई बुधबार मात्र

काठमाडौंमा चाप बढेपछि हेलिकप्टरबाट झापा पठाइयो कोरोना संक्रमित बिरामी

काठमाडौं- कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल लैजान थालिएको छ। काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलाई हेलिकप्टरमार्फत उपचारका लागि झापा लगिएको हो। काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर

निषेधाज्ञा तोड्नेलाई एक महिना कैद र जरिवाना पनि

काठमाडौं- कोरोना संक्रमण भयावह हुन् नदिन आज बिहिबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । बिहीवार बिहान ६ बजेबाट १५ दिन निषेधाज्ञा कायम रहनेछ । काठमाडौंसंगै देशका १० स्थानमा निषेधाज्ञा

जनमोर्चामा नैतिकता बाँकी थियो, त्यो पनि सकियो: डा. शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राष्ट्रिय जनमोर्चाको नैतिकता पनि सकिएको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुँदै गर्दा जनमोर्चाका सांसद खिमविक्रम शाही

वीर अस्पतालमा डा. भट्टराईको शल्यक्रिया हुँदै

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको शल्यक्रिया नेपालमै हुने भएको छ । उनको शल्यक्रिया वीर अस्पतालमा हुने भएको हो । उनको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको

पिसिआर रिपोर्टमै झेल: कुरूप सत्ताको खेल

पोखरा- गण्डकी प्रदेशमा राजनीतिको फोहरी खेल बुधबार देखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने दिनमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही संसदनै नआएपछि संसद्मै खैलाबैला मच्चियो । सांसदहरूले

गण्डकीमा सत्ताको खेल: सरकारले नै माग्याे सभामुखको राजीनामा

काठमाडौं- गण्डकी प्रदेश सरकार दिनभरका घटनाले चर्चामा छ । यस्तैमा प्रदेशसभाका सभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठेको छ । सरकारका प्रवक्ता एवं भाैतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सभामुखले