हिमालपोस्ट, Author at Himal Post - Page 605 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

झनै संकटमा प्रधानमन्त्री: कांग्रेस र सभामुखले गरे बहिस्कार

काठमाडौँ- आगामी आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहिस्कार गरेका छन् । सभापति देउवाले शनिबार विज्ञप्ति जारी गर्दै बैठकमा बहिस्कार गरेको र

प्रधानमन्त्री ओलीलाई माधव नेपालको कडा चेतावनी

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलेलाई चेतावनी दिएका छन् । जनतालाई आवश्यक स्वास्थ्यमा केन्द्रित हुनुपर्ने बेलामा बलमिच्याई गरी राजनीतिक स्वार्थ पुरा गर्न लागेको भन्दै उनले

बादललाई माधव नेपालसँग तुलना गर्न सकिन्न: शंकर पोखरेल

काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले नेता माधवकुमार नेपालको तुलना गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग गर्न नमिल्ने बताएका छन्। राष्ट्रिय सभाको उपनिर्वाचनका लागि

देउवाको अपील: ओलीले डाकेको बैठकमा म पनि जान्न, अरू पनि नजानु

काठमाडौ- विज्ञप्ति नै निकालेर कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा नजाने घोषणा गरेकाच छन्। एक विज्ञप्ति जारी गर्दै संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश

प्रधानमन्त्रीले किन बोलाए विदाका दिन आकस्मिक मन्त्रिपरिषद बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदाका दिन पनि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । शनिबारका लागि उनले आकस्मिक बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास वालाुवाटारमा साँझ ५ बजेका लागि

ओलीको प्रयास असफल

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि

देउवा र प्रचन्डले गरे ओलीलाई असफल बनाउने यस्तो सहमति

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व सरकारको विकल्प

महतो पनि ओलीविरोधी कित्तामा: विश्वासको मत नदिनेको जसपामा बहुमत

काठमाडौं- जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा

प्रधानमन्त्री ओली र गोकर्ण विष्टबीच बालुवाटारमा लामो छलफल

काठमाडौं- चर्को विवादले फुटको संघारमा पुगेको नेकपा एमालेभित्र संवादको सुरुआत भएको छ । पछिल्ला केहिदिन यता समस्या समाधानका लागि पार्टीका विभिन्न नेताहरूबीच छलफलले तिब्रता पाएको छ । विवाद समाधानका लागि

नर्सहरुलाई साक्षात ‘देवी’ र ‘दोस्रो आमा’ भन्दै डा. भट्टराईले लेखे भावुक संदेश

काठमाडौं- हालै वीर अस्पतालमा न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गराएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नर्सहरुको सम्मान गर्दै दोस्रो आमाको संज्ञा दिएका छन्। शल्यक्रियापछि अस्पतालमा

संसद सचिवालयका उपसचिव खनालको कोरोनाबाट अक्सिजन नपाएर मृत्यु

काठमाडौं– संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कुनै लक्षण नदेखिएका उनलाई एक्कासी गाह्रो भएपछि कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको

डा. खिमलाल देवकोटाले दर्ता गराए उम्मेदवारी

काठमाडौँ-वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस, माओवादी तथा माधव नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदहरुसहित हेटौंडा -५