हिमालपोस्ट, Author at Himal Post - Page 601 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

मनकारी प्रमुख प्रशासकीय अधिकृत: जसले गरे आफू चड्ने गाडी कोरोना रोकथाममा प्रयोग गर्ने घोषणा

मकवानपुर- थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आएको गाडी कोरोना प्रकोप न्यूनीकरणमा प्रयोग गर्ने भन्दै सो अवधिमा आफूले नचढ्ने घोषणा गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पुरीले

गोकर्ण विष्टको पहलमा ४५ थान अक्सिजन सिलिन्डर गुल्मी पठाईयो

काठमाडौं- पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकर्ण विष्टको पहलमा ४५ थान अक्सिजन सिलिन्डर काठमाडौबाट गुल्मी पठाईएको छ । नेता विष्ट र गुल्मेली सहयोगी हात अभियानको संयुक्त पहलमा ४५ थान अक्सिजन

ओलीलाई नेपाल समूहले दियो दुई बुँदे अल्टिमेटम

काठमाडौं- नेकपा एमालेका माधवकुमार नेपाल समूहको आन्तरिक बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुई बुँदे अल्टिमेटम दिएको छ । नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा

१० दिनमै चैट भयो मनाङेको मन्त्री पद

काठमाडौं- कोरोना महामारीमा पनि तामझामका साथ् मन्त्री बनेका राजीव गुरुङ (दिपक मनाङे) को १० दिनमै चैट भएको छ । वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका गुरुङको

सरकारले महावीर पुनलाई सहयोग गर्ने: उपप्रधानमन्त्री पोखरेलले दिए वचन

काठमाडौं- सरकारले वैज्ञानिक महाबिर पुनलाई सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाली वैज्ञानिक महावीर पुनको प्रशंसा गर्दै सहयोग गर्ने आस्वासन दिएका छन् । म्यागासेसे पुरष्कार विजेता एवं वैज्ञानिक

नेपाल समुहले राजीनामा नदिने: ओलीलाई विश्वासको मत दिने

काठमाडौं- नेकपा एमालेका माधव नेपाल समुहले तत्काल सामुहिक राजिनामा नदिने भएका छन् । स्थायी कमिटीको बैठकले विपक्षी गठबन्धनको सरकार बन्ने अवस्थामा मात्रै सांसद पदबाट राजीनामा दिने निष्कर्ष निकाल्दै तत्कालका लागि

नेपालमा एकैदिन ८८ जनाको कोरोनाबाट मृत्यु: मन्त्रालयले सच्यायो मृतकको विवरण

काठमाडौं- नेपालमा एकैदिन ८८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा तृती भएको भन्दै मन्त्रालयले मृतकको संख्या थप गरेको छ । मन्त्रालयले नेपाली

जसपाको निर्णय: ओलीको पक्षमा मत दिन नपाइने, विपक्षमा मत दिन पाउने

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले भोलि सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । यससँगै विपक्षमा भने मतदान गर्न पाउने निर्णय गरेको छ । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव

ओलीको विज्ञप्ति: ‘कतिपय व्यक्तिले हानीकारक प्रयास गरे’

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सरिक हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै ओलीले विरोधीहरुका स्वार्थलाई

गण्डकीमा नयाँ सरकार गठन गर्न ३ दिनको समय

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ह्वीप जारी (पत्र सहित)

काठमाडौं- नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन एमालेले ह्विप जारी गरेको हो । सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको

पृथ्वीसुब्बा गुरुङले दिए मुख्यमन्त्रीबाट राजीनामा

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । बैठकपछि