हिमालपोस्ट, Author at Himal Post - Page 600 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

दुई सांसदले गरे माधव नेपाल समुहबाट विद्रोह

काठमाडौं- दुई जना सांसदले नेकपा एमालेको माधव कुमार नेपाल समुहमा विद्रोह गरेका छन् । राजिनामा नगर्ने भन्दै दुई सांसदले बैठक छाडेर हिंडेका छन् । बैठकमा राजीनामाको विषयमा छलफल भएको र

नेपाल पक्षको बैठक चल्दैगर्दा प्रचण्ड सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी चलिरेहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारमा पुगेका छन् । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठक जारी रहँदा

नेपाल समूहलाई चेतावनी दिँदै प्रधानमन्त्री ओलीले गरे यस्तो ट्वीट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बसेर छलफलबाट समस्याको समाधान खोज्न आह्वान गरेका छन्। एमाले वरिष्ठ नेता माधव नेपाल समुहले सामुहिक राजिनामा दिने तयारी गरेपछि उनले ट्वीटमार्फत यस्तो आह्वान गरेका हुन्

जुटे नेपाल समुहका सांसदहरू: सामुहिक राजीनामा बुझाएर बाहिर निस्कने तयारी

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहका सांसदहरु सिंहदरवारमा भेला भएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि उनीहरू राजीनामाको तयारीमा जुटेका हुन् । सांसदहरुको

राजीनामा दिने ओलीको तयारी, पत्र समेत तयार

काठमाडौँ- आफ्नै दलको माधवकुमार नेपाल समूहका सांसदहरुले समेत विस्वासको मत नदिने स्पष्ट पारेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत पाउने सम्भावना छैन । संसदमा विस्वासको मत नपाउने स्पष्ट भएपछि प्रधानमन्त्री

एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए

ओलीले वास्तै गरेनन्: राजिनामा गर्न नेपाल समुह सिंहदरवारमा

काठमाडौं- पार्टी एकताका लागि नेकपा एमालेको माधव नेपाल समुहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएको छ। नेपाल पक्षले ओलीलाई आफ्ना माग सम्बोधन गर्न आज विहान ९

कमल थापाले ओलीको प्रशंशा गर्दै भने- आजै राजीनामा र पुन: प्रधानमन्त्रीमा नियुक्ति

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लुम्बिनी घटना केन्द्रमा पनि दोहोरिन बताएका छन् । थापाले चुच्चे नक्शा जारी गर्नु र सिके राउतलाई मूल धारमा ल्याउने कामको उनले प्रशंसा गर्दै

ओलीले विश्वासको मत नपाउने, नयाँ गठबन्धन पनि नबन्ने

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले अपेक्षा गरेअनुसार संसद्को विश्वासको मत पाउने सम्भावना क्षीण भएको छ । तर, नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना भने अनिश्चित नै छ । प्रधानमन्त्रीमाथि संसद्को विश्वास छ

विश्वासको मत नपाउने निश्चित भए राजीनामा गर्ने मुडमा प्रधानमन्त्री

काठमाडौं- प्रतिनिधिसभामा नयाँ सत्ता समीकरणको साँचो बनेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। ओली नेतृत्व सरकारको पक्षमा उभिने कि विपक्षमा भन्नेमा पार्टीभित्र सहमति

बाल्टिमोरमा अश्वेत व्यक्तिको गोलीबाट प्रतिभावान् सागरको निधन

विजय थापा, डिसी महानगर क्षेत्र– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत शनिबार बिहान भएको गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ । जसमा मृत्यु हुने एक नेपालीको पहिचान भएको छ । उनी

अध्यक्ष ओलीलाई वरिष्ठ नेता नेपालको पत्र (जस्ताको त्यस्तै)

मिति : वैशाख २६, २०७८श्री केपी शर्मा ओली,अध्यक्ष नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीनेपाल कम्युनिस्ट पार्टी (एमाले) । विषय : पार्टीको एकता कायम राख्न आग्रह । नेपाल कम्युनिस्ट पार्टी (एमाले)