हिमालपोस्ट, Author at Himal Post - Page 599 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

ढल्यो सरकार: ओलीले पाए जम्मा ९३ मत

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत परेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली

एमालेका २८ सांसदले दिएनन् ओलीलाई मत

काठमाडौं । संसदमा एमालेका २८ सांसद अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पक्षमा मतदानमा उनीहरू अनुपस्थित बहेका हुन् । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल

आफूलाई विश्वासको मत नदिए फेरि संसद विघटन गर्ने ओलीको धम्की

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्ने धम्की दिएका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै संसद आफूलाई प्रधानमन्त्रीमा मत नदिए संसद नरहने धम्की दिएका छन् ।

ओलीलाई प्रचण्डको चुनौती – राष्ट्रिय समस्या म हो कि तपाईं हो ? बहस गरौँ

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली वा आफूमध्ये को राष्ट्रिय समस्या भएको भन्ने विषयमा बहस गर्न आग्रह गरेका छन् । सदनमा बोल्दै प्रचण्डले भने, ‘संविधान बनाउँदै तपाईंलाई

प्रचण्डले संसदमै उठाए केपी ओलीमाथि नैतिकताको प्रश्न

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहालले प्रतिनिधिसभासँग ‘विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ?’ भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेपछि सोमबार बोल्दै

भ्याक्सिन खरिदको भ्रष्टाचारबारे प्रधानमन्त्री ओलीले मुख खोले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्याक्सिन खरिद भएको भ्रष्टाचारबारे मुख खोलेका छन् ।सोमबार विश्वासको मत लिनुअघि उनले आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री

उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय

काठमाडौं- कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको

प्रधानमन्त्रीले संसद भवनबाटै बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनबाटै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । संसदमा विश्वासको मत लिन लागेका ओलीले मन्त्रिपरिषद

माधव नेपालले पार्टी विभाजन गरे वामदेवले साथ दिने

काठमाडौं । एमालेका नेता वामदेव गौतमले माधव नेपालहरुलाई पार्टी विभाजन गर्न उक्साएका छन् । उनले प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलमा उनीसँग कुरा मिल्न नसकेको भन्दै माधव नेपालहरुले जुनकुनै अवस्थामा भएपनि

माधव नेपाल समूहलाई कारबाही गर्ने ओली पक्षको तयारी

काठमाडौँ- नेकपा एमालेमा देखिएको विवादले अर्कै मोड लिने भएको छ । झलनाथ खनाल-माधवकुमार नेपाल समूहले संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि प्रधानमन्त्री ओली समुहले कारबाही गर्ने तयारी गरेको छ ।

अन्तिम समयमा प्रधानमन्त्रीले डाके नेपाल समुहलाई

काठमाडौं- अन्तिम समयमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलबाट समाधान गर्न सकिने भन्दै असन्तुष्ट समुहलाई डाकेका छन् । उनले आन्तरिक मतभेद वा असन्तुष्टि आपसी छलफलबाट समाधान गर्न सकिने

रोकियो नेपाल समूहको सामुहिक राजिनामा

काठमाडौं–नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ। एमाले माधव समुहका २२ जना प्रत्यक्ष तर्फका सांसदले मत नदिने निर्णय गरेका हुन् । नेपाल पक्षका सांसदहरुको आज बसेको