१० दिनमै चैट भयो मनाङेको मन्त्री पद - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

१० दिनमै चैट भयो मनाङेको मन्त्री पद



काठमाडौं- कोरोना महामारीमा पनि तामझामका साथ् मन्त्री बनेका राजीव गुरुङ (दिपक मनाङे) को १० दिनमै चैट भएको छ ।

वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका गुरुङको पद गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै गुमेको हो।

आफ्नो पद धरापमा परेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए।