
काठमाडौं–जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठबाट निस्किएर सिधै बालुवाटार पुगेका छन् । विश्वासको मतको मिति नजिकिएसँगै प्रधानमन्त्री

काठमाडौं- आइतबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले लामो छलफल गरेका छन् । राजनीतिक सरगर्मी बढेसँगै देउवासंग छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक पषिदको बैठक जारी छ । परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी छैनन् । देउवा र प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकता जोगाउने र विवाद समाधान गर्ने विषयमा उदासिन रहेको निश्कर्ष निकाल्दै एमाले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समुहका सांसदहरुले सामुहिक राजीनामा दिने

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकाएक सक्रिय बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संविधान र अहिलेको परिवर्तन सिध्याउन अग्रसर भएको निष्कर्ष निकाल्दै अविलम्ब सबै पक्षसँग

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आइतबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो। सोमबार बस्ने प्रतिनिधि सभाको

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिंदै जाँदा राजनीतिक गतिबिधि पनि बढेका छन् । दलहरू आन्तरिक परमर्शंमा जुटेका छन् । यस्तैमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर

काठमाडौं- सामुहिक राजिनामा दिने भन्दै हस्ताक्षर गरेका नेकपा एमालेको माधव नेपाल समूहका नेताहरु विभाजित देखिएका छन् । उनीहरूबीच राजीनामा दिने वा नदिने भन्ने विषयमा मत विभाजन भएको हो। पार्टी एकता

काठमाडौं- नेकपा एमाले वरिष्ठ माधवकुमार नेपाल समूहले राजिनामा दिने तयारी गरिरहेका बेला केपी ओली समुहले भने यो उनीहरूको बार्गेनिङ गर्ने अस्त्र भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय मर्यादा गुमाएको बताएका छन् । राष्ट्रपति जस्तो व्यक्तिले अभिभावकीय भूमिका निभाउन छाडेर केपी ओलीलाई बोकेर हिड्नु पदीय मर्यादाविपरित भएको

काठमाडौं- चीन सरकारले अनुदानमा नेपाललाई दिने ३५ सय थान अक्सिजन सिलिन्डर तीन चरणमा ल्याइने भएको छ । चार सय सिलिन्डर आगामी बुधबारभित्र र १६ सय सिलिन्डर जेठ दोस्रो सातामा काठमाडौं