हिमालपोस्ट, Author at Himal Post - Page 6 of 3110 Himal Post
  • १० फाल्गुन २०८१, शनिबार
  •      Sat Feb 22 2025
Logo

हिमालपोस्ट

माओवादी फुटाउने नारायणकाजीको तयारी

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने तयारी गरेको सूचना खुमलटार पुगेको छ । कि पार्टीलाई एमालेसँग मिलाउने नभए पार्टी फुटाउने तयारी गरेको सूचनाले माओवादीमा खैलाबैला मच्चिएको छ

बालेन शाहले किन गरे हेटौंडाको कार्यक्रम बहिस्कार ? यस्तो रहेछ कारण

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह हेटौंडामा आयोजित अभिमुखीकरण कार्यक्रममा असन्तुष्ट भएर काठमाडौं फर्किएका छन्। बागमती प्रदेशले आयोजना गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सोमबार हेटौंडा

सुरेन्द्र पाण्डेले मागे अर्थमन्त्री जनार्दन शर्माको राजीनामा

काठमाडौँ– नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले मन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबारको संसद बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘खासगरी करको

बिमला वलीको ताण्डव : प्रेमीको घरमा छिरेर श्रीमती र छोरीलाई कुटिन्

काठमाडौं- लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीले सर्वसाधारणको घरमा दलबलसहित छिरेर दादागिरी देखाउँदै आमा-छोरीलाई निर्घात कुटपिट गरेकी छन्। मंगलबार बिहान दाङको तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले उनकी

एमालेले अर्थमन्त्रीको जवाफ नसुन्ने

काठमाडौं- एमालेले बजेटमाथिको मन्त्रालयगत जवाफको क्रममा अर्थमन्त्रीको जवाफ सुन्न आफूहरू तयार नभएकोले उक्त विषय मंगलबारको कार्यसूचिबाट हटाउन माग गरे गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यस्तो

उपेन्द्रलाई देउवाको फोन: दल विभाजनको अध्यादेश ल्याइदिने हो र ?

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले एकाबिहानै फोन गरे । देउवाले उपेन्द्रलाई फोन गरेर लामो कुराकानी गरेको पाईएको छ । पार्टीका केही नेताहरूसँग छलफल गरिरहेका

प्रकाशमानकाे क्षेत्रबाट प्रतिनिधिसभा चुनाव लड्ने रमेश खरेलको घोषणा

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा गरेका

मुकुन्द रिजालको प्रस्ताव: महानगरमा फोहरमैला संकलन निशुल्क गरौँ

काठमाडौं महानगरपालिका वडा नम्बर ६ का भाइरल वडाध्यक्ष मुकुन्द रिजालले जनताबाट फोहरमैला संकलनको पैसा उठाउन नहुने भन्दै यसलाई निशुल्क गर्न प्रस्ताव गरेका छन् । रिजालले व्यवसायको कर पनि तिर्ने, घरबहाल

शौचालय प्रयोग गर्न दिनेलाई कर छुट नदिइने, यसो भन्छन् बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने बताएका छन्। शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि

मलाई प्रकृतिले ठग्यो त्यसैले तहल्का मच्चाउन सकिन: केपी ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रकतिले ठगेको बताएका छन्। राष्ट्रिय जनसंगीत कलाकार संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नभए आफूले पनि तहल्का मच्चाइदिने बताए। प्रकतिले

अब अमेरिका जान कोरोना रिपोर्ट नचाहिने

काठमाडौं– अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ। अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले अमेरिका पुग्ने हवाई यात्रुहरूले अबदेखि कोरोना नेगेटिभ

जब मध्यरातमा काठमाडौंबासी चिच्याउन थाले…

मध्यराति २ बजेर ३६ मिनेट जाँदा काठमाडौंबासीलाई तर्साउने भूकम्पको धक्का महसुस भयो । स्थानीयहरू मध्यरातमा भागाभाग हुने र त्रसित गराउनेगरि महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चागुनारायणमा भएको जनाइएको छ ।