हिमालपोस्ट, Author at Himal Post - Page 568 of 3110 Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

हिमालपोस्ट

संसद बिघटन हुँदा यसकारण सबैभन्दा खुशी छन् कमल थापा

काठमाडौं- कम्युनिष्ट पार्टीको सरकार,उसैको समर्थनमा नियुक्त राष्ट्रपतिका हरेकजसो विवादास्पद कदमप्रति कम्युनिष्ट विरोधी,संघीयता विरोधी र धर्मनिरपेक्षता विरोधीहरूले जयजयकार गर्ने गरेको पाइएको छ । प्रधानमन्त्रीलाई प्रायः मध्यावधि चुनावको सल्लाह दिनेमा पनि उनीहरु

झलनाथ भन्छन्: गद्दारहरूले कारबाही गरेर रौँ पनि हल्लिन्न

काठमाडौं- नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओलीलाई गद्दारको संज्ञा दिँदै ओलीजस्ता ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ ले गरेको कारबाहीबाट आफूहरुको रौं पनि नहल्लिने प्रतिक्रिया दिएका छन् । सोमबार ओली पक्षीय

ओली निकट भएकैले जागेश्वर गौतमले पाए अर्को नियुक्ति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निकट रहेकै कारण डा. जागेश्वर गौतमले अर्को नियुक्ति पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता रहेका उनले अर्को नियुक्ति पाएका हुन् । गौतम सोमबार

नागरिकता अध्यादेश फिर्ता लिन विप्लव नेकपाको चेतावनी

काठमाडौं- नागरिकता सम्बन्धी अध्यादेशको चौतर्फी विरोध भैरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नागरिकता सम्बन्धी अध्यादेश फिर्ता लिन सरकारलिई चेतावनी दिएको छ । महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी

प्रधानमन्त्री ओलीकै वकिलले हाले राष्ट्रपतिविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीकै कानून व्यवसायीले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । ओलीलाई धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग सहित अधिवक्ता राजाराम

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय

माधव नेपालसहित एमालेका ११ सांसद पार्टीको साधारण सदस्य समेत रहेनन्

काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासित गरेकाे छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका

अझै चार हप्ता कोरोना संक्रमण घट्दैन: स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं- स्वास्थ्यमन्त्री हृदेश त्रिपाटीले कोरोना संक्रमण दर अझै चार हप्ता नघट्ने बताएका छन् । सोमबार आयोजित भर्चुवल पत्रकार सम्मेलनमा उनले अझै चार हप्ता संक्रमण नघट्ने बताएका हुन्। कोरोना महामारीको पछिल्लो

केपी ओली नै मेडिकल माफियाका प्रमुख संरक्षक: डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले मेडिकल माफियाका प्रमुख संरक्षक नै ओली रहेको आरोप लगाएका हुन्

नेपाल समुहका ४ सांसदले गरेनन् संसद विघटन विरुद्ध हस्ताक्षर

काठमाडौँ- नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल समूहबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकै नेताहरूले संसद विघटनको विरुद्धमा हस्ताक्षर गरेनन् । नेपाल समुहकै धेरैजसो सांसदहरू हस्ताक्षरमा अनुपस्थित भएपछि

चौतर्फी आलोचना हुन थालेपछि महान्यायाधिवक्ताले गरे नागरिकता अध्यादेशको बचाउ

काठमाडौं- चौतर्फी आलोचना हुन थालेपछि महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी नागरिकता अध्यादेशको बचाउ गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले संविधानमा व्यवस्था भएअनुसार नै नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको

उपत्यकामा निषेधाज्ञा थपिने: अब तरकारी पसल समेत खोल्न नपाइने

काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बिने भएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा कडाइका साथ एक साता थप्ने निर्णय