हिमालपोस्ट, Author at Himal Post - Page 528 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

नागरिकता अध्यादेश विरुद्ध परेका मुद्दाको सुनुवाई सकियो

काठमाडौं- सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेको रिटउपर सुनुवाई सकिएको छ । आज अधिवक्ताहरु बालकृष्ण न्यौपाने, बोर्णबहादुर कार्की, मीरा ढुंगाना, मोहना अन्सारीसहित सरकारी वकिलहरुको बहस गरिसकेका छन् । अधिवक्ता मीरा

यस्तो छ प्रधानमन्त्रीको २५ सदस्यीय मन्त्रिपरिषद्, कार्यविभाजन सहित

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता दिएकी छन्। पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाले सञ्चार मन्त्रालयको

विद्रोह गर्ने धम्की दिएर यादवले पाए शक्तिशाली मन्त्रालय

काठमाडौं- यसअघि मन्त्रीमण्डल विस्तार हुँदा मन्त्री बन्ने चर्चामा रहेका जनता समाजवादी पार्टी महन्थ ठाकुर समुहका नेता राजकिशोर यादवलाई यसपटक भने प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउने भएका छन् । प्रधानमन्त्री

महेश बस्नेतलाई आस्वासन मात्रै: अर्कैले पड्काए मन्त्री

काठमाडौं- विभिन्न चर्चा र बहसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज बिहिबार साँझ सपथ ग्रहणको तयारी समेत भैरहेको छ । यतिबेलै नयाँ मन्त्रीहरूका बारे विभिन्न

कम्युनिष्ट आन्दोलनविरुद्ध भएका सबै निर्णय खारेज गरे एकता सम्भव: गोकर्ण विष्ट

काठमाडौं- नेकपा एमालेका नेता गोकर्ण विष्टले कम्युनिष्ट आन्दोलनविरुद्ध भएका सबै निर्णय खारेज गरे एकता सम्भव हुने बताएका छन् । उनले दुवै पक्षले पछाडी फर्किन नसक्ने भन्दै सर्वोच्च अदालतको फैसला स्वीकार्ने

योगेश निकट पहाडी मन्त्री बन्ने भएपछि नेपाल समुहमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषदमा एमाले नेता योगेश भट्टराईका अत्यन्त निकट मानिने गणेश पहाडी समेटिएपछि माधव नेपाल समुहमा खैलाबैला मच्चिएको छ । नेपाल समूहभित्र नेता भट्टराईलाई

सभामुखले बोलाएको छलफलमा जान किन डराए प्रधानमन्त्री ?

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले राजनीतिक परामर्शका लागि प्रधानमन्त्रीसहित शिर्ष नेताहरूलाई बोलाएका थिए । सभामुख सापकोटाले जेठ २८ गते

मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत

काठमाडौं- गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ। गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत मागेका छन्। विश्वासको मत पाउन मुख्यमन्त्री गुरुङले ३१ मत पाउनुपर्छ। ६० सदस्य

बादलकी श्रीमती नैनकला थापा संचारमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमंडल विस्तार गर्दैछन । नयाँ बन्ने मन्त्रीहरूमा पूर्व गृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन्। गृह मन्त्रालयको जिम्मा खगराज अधिकारीलाई दिने भएका

गृहमा खगराज, संचारमा नैनकला, राजकिशोर उद्योग र वनमा नारदमनि: आजै सपथ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल विस्तारको तयारी गरेका छन् । आज बिहिबार साँझ नै थपिएका मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम छ । सर्वोच्च अदालतमा संसदविघटनको मुद्दा सुनुवाईको क्रममै रहेका बेला

मन्त्रिमण्डल विस्तार हुँदै: सात मन्त्रीले आजै सपथ खाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल विस्तारको तयारी गरेका छन् । आज बिहिबार साँझ नै थपिएका मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम छ । सर्वोच्च अदालतमा संसदविघटनको मुद्दा सुनुवाईको क्रममै रहेका बेला

मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने: दीपक मनाङ्गेले साथ नदिने

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। तर, यसअघि साथ् दिएका युवा तथा खेलकुदमन्त्री दीपक मनाङ्गेले साथ नदिने भएका छन्। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री