हिमालपोस्ट, Author at Himal Post - Page 521 of 3110 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हिमालपोस्ट

एक करोड २० लाख डोज खोप किन्ने मन्त्रिपरिषदमा प्रस्ताव

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य

होला त मन्त्री दिपक मनाङेमाथि कारबाही ?

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री दिपक मनाङे (राजीव गुरुङ)लाई कारवाहीको माग गरेको छ। राखेपले आज विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल

कोटेश्वर बैठक: ओलीविरुद्ध नयाँ रणनीति

काठमाडौं- विपक्षी दलका शीर्ष नेताहरू केन्द्रदेखि प्रदेशसम्म गठबन्धनलाई सुदृढ बनाउनुपर्ने निष्कर्षमा पुगेका छन्। उनीहरूले ओली र ओली प्रवृत्तिबिरुद्ध तल्लो तहसम्म सहकार्य गर्ने नयाँ रणनीति बनाएका हुन् । सोमबार साँझ एमाले

सरकारमाथि अर्को सङ्कट: खोप नदिएको भन्दै पेट्रोलियम पदार्थको ढुवानी बन्द

काठमाडौं- कोरोनाविरुद्धको खोप उपलब्ध नभएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् । पकटपटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकहरूले आइतबारदेखि ढुवानी

ओली समुहका सात सांसद दलको सदस्यबाट निलम्बित

काठमाडौं- नेकपा एमाले केपी शर्मा ओलीपक्षीय सात सांसद दलको सदस्यबाट निलम्बित भएका छन् । सोमबार बसेको दलको बैठकले ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम

ओलीले बैठक बोलाउनै लाग्दा तीन नेताको गरे थप सहमति

काठमाडौँ- तीन दलका शीर्ष नेताहरुबीच विपक्षी गठबन्धनलाई थप बलियो बनाउने सहमति बनेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहलाई समेट्ने तयारी गरेकै बेला गठबन्धनका नेताहरूले

कृष्ण थापाको सांसद पद खारेज

काठमाडौं- सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा नेपाल कृष्ण थापाको पुनर्बहाली गर्न दिएको रिट निवेदन खारेज गर्ने आदेश जारी गरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र डा. कुमार

माधव नेपाललाई भेट्न देउवा उनकै निवासमा पुगेपछि…

काठमाडौं- पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाल निवासमा पुगेका छन् । सोमबार अपरान्ह पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको साथमा उनी माधव नेपाललाई

जनकपुर–जयनगर रेल चलाउने तयारी

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले रेल सञ्चालन गर्न निर्देशन दिएका छन् । सोमबार भएको एक कार्यक्रममा बोल्दै उनले निषेधाज्ञा खुल्नासाथ जनकपुर–जयनगर रेल सञ्चालन गर्न निर्देशन दिएको हो ।

सुदुरपश्चिममा पनि एक भए एमाले, माओवादीका मुख्यमन्त्री हटाउने तयारी

कैलाली । सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार ढलाएर आफ्नो नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूह छलफलमा जुटेका छन् । माधव कुमार नेपाल पक्षका सभामुख अर्जुनबहादुर थापालाई राजीनामा

बन्द भयो मेलम्ची: अब कहिले कहिले आउँछ काठमाडौंमा पानी ? यस्तो छ तालिका

काठमाडौं– उपत्यका खानेपानी लिमिटेडले उपत्यकामा खानेपानी वितरणको कार्य तालिकामा फेरबदल गरेको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गर्नुपर्ने भएकाले दैनिक वितरण गर्दै आएको १७ करोड लिटर पानी उपलब्ध नहुने

झलनाथको स्वास्थ्यमा फेरी समस्या: अस्पताल भर्ना गरियो

काठमाडौ- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा फेरी समस्या देखिएको छ । उच्च ज्वोरो आएपछि उनलाई अस्पताल भर्ना भएको छन। यसअघि लामो समय अस्पताल बसेर डिस्चार्ज भएका