
काठमाडौं- संसद् विघटनसम्बन्धी मुद्दामा माग गरिएका चार एमिकस क्युरी सिफारिस भएका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले दुई–दुईजना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरी सर्वोच्च अदालत पठाएको

काठमाडौं- एकपछि अर्को पार्टी विवादमा निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार निर्णय लिन नसकेको आरोप लाग्न थालेको छ । पार्टी विवादसम्बन्धी आयोगका सबैजसो निर्णयमाथि

काठमाडौं- मेलम्चीमाथि आएको भिषण बाढीको कारण जनजीवन अस्तव्यस्त बनेको छ । भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ भने स्थानीयहरूको भागाभाग भएको छ । रातिको समयमा बढी र पहिरो

काठमाडौं- मेलम्चीमा भिषण पहिरो गएको छ । मेलम्चीको खानेपानी मुहानभन्दा केहि किलोमिटर माथि हेलम्बुस्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको बताइएको छ । मंगलबार साँझ पहिरो जाँदा स्थानीयहरूको भागाभाग भएको छ

काठमाडौं- गण्डकी प्रदेश सरकारले अर्को विवादित कार्यक्रम सुरू गरेको छ । आगामी आर्थिक वर्षको बजेटबाट संघीय सरकारले हटाएको विवादित ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’लाई गण्डकी प्रदेश सरकारले निरन्तरता दिएको छ।

काठमाडौं- लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। मंगलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका छन्। ‘वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने भएकोले निम्न स्थान र समयमा

काठमाडौं- जनता समाजवादी पार्टी निकट कानून व्यवसायीहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दलको आधिकारिकता दाबीका लागि फेरि निर्वाचन आयोग जान सुझाव दिएका छन्। निर्वाचन आयोगको निर्णयविरूद्ध अदालत जानभन्दा दलको आधिकारिकताका लागि

काठमाडौँ– १२ जना पूर्व उपकुलपतिहरुले चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाईचेतावनी दिएका छन्। हालै प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष डा. गिरीलाई बालुवाटारमा बोलाएर धम्की दिइएको चर्चापछि यस्तो

काठमाडौँ- सर्वोच्च बारले संसद विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाउने निर्णय गरेको छ। असार ९ गतेदेखि निरन्तर हुने सुनुवाइमा संवैधानिक इजलासले सर्वोच्च बार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा चलखेल गरेर सेयर मूल्य बढाएको भन्दै बैंक, वित्तीय संस्थाहरूसँगै, लगानी, हाइड्रो पावर तथा विविध क्षेत्रका ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो ।

काठमाडौं- नेकपा एमालेको भातृसंगठन युवा संघ वागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको भन्दै अध्यक्ष या प्रधानमन्त्री कुनै एक पदबाट