हिमालपोस्ट, Author at Himal Post - Page 505 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

अधिवक्ता खातीको तर्क: राष्ट्रपति र प्रधानमन्त्रीले वैकल्पिकको अर्थ नै बुझेनन्

काठमाडौँ- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसबाँडेका सुरू भएको छ । बहसका क्रममा अधिवक्ता खम्बबहादुर खातीले वैकल्पिक सरकार भनेको के हो भन्ने नै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीले नबुझेको तर्क गरे

अधिवक्ता बन्दीको प्रश्न: विश्वास गुमाएका ओलीले त्यही पदमा दावी गर्न मिल्छ र श्रीमान ?

काठमाडौं- काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासमेत विघटित संसदका १ सय ४६ सदस्य निवेदक रहेको मुद्दामाथि अन्तिम सुनुवाइ थालिएको

सर्वोच्चमा बहस: राष्ट्रपतिको नियतमाथि उठ्यो प्रश्न, अपव्याख्या गरेको आरोप

काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासमेत विघटित संसदका १ सय ४६ सदस्य निवेदक रहेको मुद्दामाथि अन्तिम सुनुवाइ थालिएको हो

संविधानमा राष्ट्रपति र प्रधानमन्त्री सर्वेसर्वा बन्ने अधिकार छैन: शम्भु थापा

काठमाडौं- प्रतिनिधिसभा विघटन र चुनाव घोषणा गरेको कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार उल्टाइदिने सर्वोच्च अदालतको आदेशले संविधानको रक्षा गरेको कानूनका जानकारहरुले प्रतिक्रिया दिएका छन् । यस्तैमा

सुरू भयो संसद विघटनविरुद्धको मुद्दाको सुनुवाई

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाई सुरू भएको छ । संसद विघटनविरुद्ध परेका ३० वटा रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुनेछ । सबैभन्दा पहिला १४६

नयाँ रणनीति बनाउन ओलीले डाके आफू निकट नेताहरूलाई बालुवाटार

काठमाडौं- सर्वोच्च अदालतले २० जना मन्त्रीहरू बर्खास्त गर्नेगरी आदेश गरेपछि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष आगामी रणनीति बनाउन लागि परेका छन् । सर्वोच्चको आदेशले समस्यामा परेको प्रधानमन्त्री ओलीले आफूपक्षीय नेतालाई बालुवाटार

ओलीको पछाडी लाग्दा महन्थ खेमाको राजनीतिक भविष्य नै स्वाहा

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित मंगलबार गृहजिल्ला रौतहट आइपुगे। उनलाई कालो झन्डा देखाउँदा माधवनारायण नगरपालिका–३ सखुवाका ललन

सबैतिर धक्का लाग्दा पनि सत्तामै टिकिराख्न दाउपेच

काठमाडौँ- इतिहासमै बलियो प्रधानमन्त्री बनेर चुलिएको केपी शर्मा ओलीको राजनीतिक उचाइ आफ्नै कारण झन्–झन् ओरालो लागेको छ । सर्वोच्च अदालतले कार्यकारीको स्वेच्छाचारी निर्णयमाथि क्रमशः अंकुश लगाउँदै जान थालेपछि प्रधानमन्त्री ओली

कानुनी संकटमा फस्दै ओली: एकपछि अर्को निर्णय अवैध प्रमाणित हुँदै

काठमाडौं- प्रधानमन्त्री केपी ओली राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन्। संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी राजनीतिक र कानुनी संकटमा फसेका हुन्। आन्तरिक

भारी वर्षाको सम्भावना: यस्तो छ आजको मौसम

काठमाडौँ –जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी

निर्वाचन आयोगको निष्ठामाथि नै गम्भीर प्रश्न

काठमाडौं- विपक्षी पाँच दलको संयुक्त गठबन्धनले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका छन् । निर्वाचन आयोगले निरन्तर कानूनी व्यवस्था, स्थापित मान्यता र परम्परा उल्लंघन गरी कठपुतली बनेको नेपाली कांग्रेस लगायतका पाँच

संसद विघटनविरुद्ध आजबाट सर्वोच्चमा बहस हुँदै: यस्तो छ तयारी

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ।