हिमालपोस्ट, Author at Himal Post - Page 503 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

संवैधानिक इजलासमा सुनुवाई सुरू हुँदै: आज कुन कुन अधिवक्ताले गर्दैछन् बहस ?

काठमाडौँ – संसद विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको छ । बिहिबार पनि सुनुवाई सुरू हुँदैछ । संवैधानिक इजलासमा बुधबारदेखि मुद्दामा केन्द्रित बहस भैरहेको छ । बहसका

इजलासमा उठे गम्भीर सवाल, प्रधानमन्त्रीका दुई पत्रको पनि चर्चा

काठमाडौँ- सर्वोच्च अदालतमा बहसका क्रममा वैकल्पिक सरकार गठन प्रक्रियादेखि प्रतिनिधिसभा विघटनको निर्णयसम्ममा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसम्मत भूमिका निर्वाह गर्न नसकेको भनी चर्को आलोचना भएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबार

कांग्रेसमा अर्को तनाव: पौडेल पक्षले संस्थापनसँग विद्रोह गर्ने

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरणमा झेली गरेको भन्दै संस्थापन पक्षसँग विद्रोह गर्ने भएको छ । सदस्यता वितरणमा संस्थापन पक्ष हावी हुनेगरी क्रियाशील सदस्यता छानविन

खोपको कथा: दाता र खोप उत्पादकले सरकारलाई पत्याउन छाडे

काठमाडौँ- स्वास्थ्य मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू छोटोछोटो समयमा फेरिँदा नेपालले अपेक्षाकृत रूपमा खोप भित्र्याउन सकेको छैन । सुरुमा अनुदानका खोपको भर परेर बसेको सरकारले अहिले खरिद गर्न खोज्दासमेत खोप उत्पादक

शिक्षामन्त्री श्रेष्ठलाई तत्काल बर्खास्त गर्न एमालेभित्रै चर्कियो आवाज

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल पदबाट बर्खास्त गर्न एमालेकै भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ। जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपितलाई

‘देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिन सक्ने’

काठमाडौं- कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिन सक्ने

देउवाका लागि फलामको चिउरा बन्दै सभापति पद

काठमाडौं- ‘पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो। कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरूले सहयोग गरिदिनुपर्छ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर

८५ प्रतिशत म्यानपावर कम्पनीहरू खारेजीको जोखिममा

काठमाडौं- वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५

निधिसँग ४० वर्ष लामो सम्बन्ध तोड्दै देउवा

काठमाडौं- पार्टी उपसभापतिको जिम्मेवारी रहेका विमलेन्द्र निधिले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झन्डै ४० वर्ष लामो सम्बन्ध तोड्दै अघि बढ्ने रणनीतिमा देखिएका छन् । उनले

जल तथा मौसम विभाग भन्छ: आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सतर्क रहनु

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ

रोनाल्डोले बनाए अर्को नयाँ किर्तिमान

काठमाडौं- पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन्। रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। १६

युरोकप: फराकिलो जीत निकाल्दै स्पेन पुग्यो नकआउट चरणमा

काठमाडौं- जारी युरोकप फुटबलअन्तर्गत बुधबार मध्यरातमा सम्पन्न खेलमा स्पेनले शानदार जीत हासिल गरेको छ । स्पेनले स्लोभाकियालाई ५-० गोलअन्तरले हराएको हो । स्पेनको जीतमा एमरिक लापोर्ते, पाब्लो सराबेस र फेरान