हिमालपोस्ट, Author at Himal Post - Page 2802 of 3110 Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

हिमालपोस्ट

देश सङ्कटमा भएको बेला सहयोगी हात अगाडी बढाउ

नेपालमा केहीदिन देखिको अविरल वर्षाका कारण तराई र मध्य पहाडी क्षेत्रका कैयौँ स्थानमा जनजीवन अस्तव्यस्त भएको र ती ठाउँहरूमा यातायात, विद्युत् तथा सञ्चार सम्पर्क प्रभावित भएको छ । भारी मनसुनी

आज कृष्ण अष्टमी अर्थात् श्रीकृष्णको जन्मोत्सव

काठमाडौं, साउन ३० गते । भाद्र कृष्ण अष्टमीका दिन सोमबार भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइँदैछ । पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको थियो ।

अष्ट्रेलियामा रहेका म्याग्देलीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई रु बीस लाख सहयोग

बेनी (म्याग्दी), साउन ३० गते  । म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (अष्ट्रेलिया)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि रु २० लाख सहयोग गरेको छ । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यले

जिसस बैतडीमा काँग्रेस माओवादी केन्द्र गठबन्धन विजयी

बैतडी, ३० साउन । जिल्ला समन्वय समिति बैतडीमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन विजयी भएको छ । जिल्ला समन्वय समितिको संयोजकमा काँग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक

महरालाई फोन गरेर सुषमा स्वराजले भनिन् ‘सक्दो सहयोग गर्छौं’

काठमाडाैं ,साउन ३० । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाललाई सक्दो सहयोग गर्ने बताएकी छिन् । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आइतबार टेलिफोनवार्तामा स्वराजले यस्तो बताएकी हुन् । ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजले

डा. गोविन्द केसीको मागमा एमाले बाधक भएको रहस्य यसरी खुल्यो

काठमाडौं,साउन ३०  ।  २१ दिनदेखि अनसनरत् डा. गोविन्द केसीले उठाएका माग पुरा गर्न प्रमुख प्रतिपक्षी नेकपा एमाले बाधक भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग छलफल गर्ने भएका हुन । डा.

बाजेलाई बचाउन खोज्दा सुर्खेतमा दुई नातीको मृत्यु

काठमाडौं । बाजेलाई बचाउन खोज्दा सुर्खेतमा दुई जना नातीको पनि मृत्यु भएको छ । जिल्लाको गुर्भाकोट नगरपालिकास्थित सिन्दुरे गाउँमा पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो । शनिबार मध्यरातमा पहिरोले घर

मनमोहन मेडिकल कलेज सरकारलाई नबेच्ने एमाले नेताको निर्णय

  २९ साउन, काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले प्रस्तावित मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न नसकिने बताएका छन् । यस् सँगै मनमोहन मेडिकल कलेज किन्ने सरकारको योजना तुहिएको छ

डा. केसीका माग पुरा गर्न एमाले बाधक भएको ठहर

काठमाडौं, साउन २९ । स्वास्थ्य सेवामा सुधारको माग राखेर २१ दिनदेखि अनसनरत् डा. गोविन्द केसीले उठाएका माग पुरा गर्न नेकपा एमाले बाधक भएको भन्दै प्रधानमन्त्रीले प्रतिपक्षसँग छलफल गर्ने भएका छन

मृगौला पिडितलीई सहयोग रकम हस्तान्तरण

केशव पोखरेल /दक्षिण कोरिया रोजगारिकाे सिलसिलामा अर्घाखाँचीको मालारानि गाउँपालिका वाड न३( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट दक्षिण कोरियामा रहेका युवाहरूको पहलमा र अर्घाखाँचि सम्पर्क मन्च कोरियाको सहकार्यमा मालारानि

गोरखाको सिरानचोकमा ५ जनामा स्वाइन फ्लू भेटियो

  २९ साउन, गोरखा । गोरखाको स्वास्थ्य संस्थामा उपक्षरका लागि आएका बिरामीमा एच वान् एन् वान् भाइरस (स्वाइन फ्लू) भेटिएको छ । रुघाखोकी तथा ज्वरो आएर उपचारका लागि आएका पाँच

भारतले कोशी ब्यारेजका ढोका नखोल्नुका कारणहरू

 कर्ण बहादुर अधिकारी मकाउ,चीन। महेन्द्र राजमार्ग अन्तर्गत रहेको कोशी ब्यारेज महेन्द्र राजमार्गलाई पूर्णता दिनु मात्रै नभएर भारतको बिहारी जनताको भावनालाई मध्यनजर राख्दै भारत सरकारले नेपाल सरकार संग प्रस्ताव राखे पश्चात