हिमालपोस्ट, Author at Himal Post - Page 2803 of 3110 Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

हिमालपोस्ट

नेकपा एमालेले बाढी प्रभावित क्षेत्रमा जनवर्गीय संगठनहरु खटायो

  २९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराई मधेसका बाढी प्रभावित जिल्लाहरुमा राहत तथा उद्दारका लागि जनवर्गिय संगठनहरुलाई खटाएको छ । एमाले मोर्चा संगठनको आइतबार बसेको बैठकले

नेपाल वायुसेवा निगमका भारत प्रवन्धक घिमिरेको दिल्ली टिमद्वारा बिदाई

अर्जुन खनाल /नयाँ दिल्ली साउन २९  भारतमा नेपाली राजदूतावासपछि नेपाल सरकारको प्रतिनिधिमूलक निकायका रूपमा कार्यरत नेपाल  वायुसेवा निगमका  प्रवन्धक अनिल घिमिरेको २ वर्षे कार्यकाल सकिए पश्चात दिल्ली टिमले बिदाई गरेको छ

बाढीले डुबायो सौराहा !

  २९ साउन, चितवन । चितवनको सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेर जलमग्न भएको छ । पर्यटकिय गन्तब्य सौराहाका अधिकांश होटेल डुबेको खबर प्राप्त भएको छ । शनिबार साँझदेखि

डाक्टर केसी सँगै मेडिकल क्षेत्र पनि कोमामा छ ।

– प्रशान्त उप्रेती महाराजगन्ज स्थित त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालका प्राध्यापक तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी यही साउन ९ गते देखि एघारौँ पटक आमरण अनशन बसिरहेका छन्। उनी पहिलो पटक

सर्बोच्चको आदेश: महिलालाई गर्भनिरोधक साधन सर्वसुलभ

काठमाडौं, २९ साउन । सर्वोच्च अदालतले स्थानीय तहसम्म महिलाका लागि गर्भनिरोधक साधन सर्वसुलभ रूपमा उपलब्ध गराउन परमादेश जारी गरेको छ । गाउँ तहसम्म महिलाका लागि गर्भनिरोधक साधन उपलब्ध नभएको भन्दै

उमेर ढाँटेर डीएसपीमा बढुवा भएका प्रहरी फन्दामा

काठमाडौं,साउन २९  । डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् । हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले

पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु

सिन्धुली,साउन २९  । पहिरोले पुरिएर सदरमुकाम सिन्धुलीमाडीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका ६ को २ नं. बजारमा जनसेवा पुस्तकालय र पत्रकार महासंघको जग्गामा अस्थायी टहरोमा बसोबास

भारतको अटेरी पन खोलेन कोशी ढोका अझै

चितवन, २९ साउन । सप्तकोसी नदीमा पानीको बहाव खतराभन्दा धेरै माथि हुँदा पनि शनिबार रातिसम्म भारतले ढोका खोलेको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई

प्याजको मूल्य तीनगुणा, अझै बढ्न सक्ने

काठमाडौं,साउन २९  । बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको छ । अफ सिजनका कारण भारतमा प्याजको मूल्यवृद्धि त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ । नेपालमा खपत हुने

डाक्टरको सुझाब: बाढी प्रकोप क्षेत्रमा यसरि साबधानी अपनाउनुहोस ! ( सक्दो सेयर गरिदिनुहोला )

  अत्यधिक वर्षाको कारणले देशभरि बाढी र पहिरोको जोखिम बढिरहेको बेला प्रकोपबाट सुरक्षित हुनको लागि जनस्वास्थ्य बिशेषज्ञ डा. रबिन्द्र पाण्डेले निम्न सुझाबहरु दिनुभएको छ  ।   – जति छिटो सकिन्छ, जोखिम

मेयरको टिकट बिबादले एमाले बैठकमै कुटाकुट !

    जनकपुर, साउन २८ । स्थानीय तहको तेश्रो तहको चुनाबको मिति नजिकिँदै गर्दा नेकपा एमाले पार्टीमा भने बिबाद  चुलिएको छ । मेयरको टिकट वितरणको विषयलाई लिएर एमाले धनुषामा पार्टीभित्रै

तराईमा बाढी पहाडमा पहिरोको बितण्डा, २९ जनाको मृत्‍यु

काठमाडौँ । बाढी पहिरोमा परेर देशभर २९ जनाको मृत्यु भएको छ । गृह मन्त्री जनार्दन शर्माले शनिवार गृह मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै देशभर बाढी पहिरोमा परेर २९ जनाको मृत्यु भएको