हिमालपोस्ट, Author at Himal Post - Page 2568 of 3110 Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

हिमालपोस्ट

काठमाडौंमा अझै कति बढ्छ चिसो ?

जल तथा मौसम पुर्वानुमान महाशाखाले काठमाडौंले तापक्रम शुन्य डिग्रि सेल्सियमसम्म झर्नसक्ने जनाएको छ । काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो । महाशाखाका मौसमविद् वरुण

राज्यकोषबाट जथाभावी नगद वितरण किन ?

कोही चेक लिएर बाहिररहेका छन् त कोही फाईल पल्टाएर आफ्नो नामसुची खोजिरहेका छन् । यत्तिकैमा टेलिफोनको घन्टि बज्छ । कर्मचारिले सिरियल नम्बर माग्छिन् । सिरियल नम्बर नभएपछि निर्णय मिति सोध्छिन्

इँटाभट्टाले अत्यधिक बढायो वायु प्रदुषण

कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्छ झुलपोखरी । यो पोखरीवरपर थुप्रै इँटाभट्टा सञ्चालित छन् । विहानदेखि बेलुकीसम्म भट्टाको चिम्निबाट निरन्तर धुवाँको मुस्लो छुटिरहेको हुन्छ । कुनैले सेतो त कुनैले

अख्तियारको छानविन चल्दै, विमान उडाउँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई उडान अनुमति दिएकाले नेपाली आकाशमा पुरानो जहाज उडिरहेको पाइएको छ । श्री उयरलाईन्सको पुरानो जहाजलाई उडान

निर्वाच आयोग, अख्तियार र महालेखा प्रमुखबीच किन भयो गोप्य भेट ?

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त  दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् । तीन चरणको निर्वाचन सकेकौ मौकामा शुक्रबार

नेपालमा लिइने IELTS को प्रश्नपत्र लाखौंमा बिक्री

काठमाडौं । ब्रिटिस काउन्सिलले लिने आइइएलटिएसको परीक्षामा प्रश्नपत्र लिक गराएर परीक्षा उत्तीर्ण गराउने धन्दामा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३

प्रदेश ५ को राजधानी कपिलवस्तु नै ठिक: नवनिर्वाचित सांसद ।

५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु बनाउन विगत केही समय देखि सङ्घर्ष गर्दै आएको कपिलवस्तु युवा सङ्घर्ष समितिको आयोजनामा आज सदरमुकाम तौलिहवामा ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु नै किन हुनुपर्छ भन्ने

बाबुरामले गरे महत्वाकांक्षी घोषणा :नयाँ शक्तिलाई ५ वर्षमा वैकल्पिक शक्ति बनाइने (१० बुँदे घोषणापत्र सहित)

कास्की नयाँ शक्ति नेपालले १० बुँदे घोषणापत्र जारी गरेको छ । कास्कीको ल्वाङमा बसेको पार्टीको बैठकले वर्तमान राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा र आगामी कार्यभारका बारेमा छलफल गरेपछि १० बुँदे घोषणापत्र

युवा संघको बन्द जारी

आचार्य प्रदीप/बुटवल । रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा शुरु भएको बन्द आइतबार समेत जारी रहने भएको छ । श्रृखलाबन्द्ध रुपमा आफ्ना

बराह-३ को नडाहामा प्रथम मेयर कप हुँदै

कमल खड्का/ओम प्रकाश बानियाँ बराह नगरपालिको वडा ३ मा रहेको एभेष्ट फुटबल क्लबको आयोजनामा नडाहमा प्रथम मेयर  कप सञ्चालन हुने भएको छ । खेलकुदको क्षेत्रमा बेग्लै पहिचान बनाएर नेपाली फुटबलको

दारी ग्याङ कपिलवस्तुको दोस्रो बैठक सम्पन्न ।

आभास पौडेल/कपिलवस्तु  “गालामा दारी काँधमा जिम्मेवारी ” नारालाई कपिलवस्तुका युवाहरूले नि स्थापना गर्न अघि सरेका छन् जस कार्यक्रम मध्य आज दोस्रो बैठक कपिलवस्तु बुद्धभुमी नगरपालिका को बुद्धभुमी क्याम्पमा बसेको छ।

लालुप्रसाद यादबलाई साढे तीन वर्ष जेल सजायको फैसला

नयाँ दिल्ली बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादबलाई साढे तीन वर्ष जेल सजायको फैसला भएको छ। भारतको केन्द्रीय जाँच ब्यूरोको बिशेष अदालतले चारा घोटाला मुद्दामा फैसला सुनाउदै उनलाई शनिबार साढे ३ वर्ष