
काठमाडौं – राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको

काठमाडौं – पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ

काठमाडौं – प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी मुकाम तोकिएपछि विवाद बढिरहेका बेला जनता र प्रदेशबीच दैनिक रुपमा महत्वपूर्ण काम नपर्ने विज्ञहरुले बताएका छन् । प्रदेशको राजधानी अपायक भयो भनेर चिन्ता

काठमाडौं – विशिष्ट पदाधिकारी (भिभिआइपी)को सुरक्षाका लागि सवारीसाधन खरिद गर्न बजेट उपलब्ध गराउन रक्षा मन्त्रालयले असहमति जनाएको छ । नेपाली सेनाले भिभिआइपीको सवारीका क्रममा अगाडि र पछाडि प्रयोग हुने सवारी

काठमाडौं – सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको भारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने

काठमाडाैं – सरकारी दस्तखत छाप किर्तेमा प्रहरीकाे खाेजीमा परेका नेपाल प्रहरीका पूर्वडिअाइजी नवराज सिलवाल परिवारसहित अमेरिका पुगेका छन्। प्रहरी प्रधान कार्यालय स्राेतका अनुसार प्रहरीले बयानका लागि खाेजी गरेपछि उनी स्थलमार्गबाट

-हाउडे आज छुट्टीको दिन ! यो परदेशमा छुट्टी भनेपछि छुट्टै मजा । घरदेशमा जस्तो सुतेर दिन कट्दैन , छुट्टीको अघिल्लो रात आँखा झपक्क हुदैनन अनि नेपालमा भाले बासे जस्तै यता

ओम प्रकाश बानियाँ/संगम बिष्ट एभरेस्ट फुटबल क्लबको आयोजनामा बराह नगरपालीका ३ नडाहामा जारी प्रथम मेयर कप अन्तर्गत बिहिबार भएको खेलमा बराहक्षेत्र फुटबल २/० गोलले बिजयी भएको छ । दुबै टिममा

सुर्खेत। वीरेन्द्रनगर सुर्खेतमा एक मुभि हाउस थप भएको छ । कुमाल मुभि हाउस सञ्चालक समिती सुर्खेतले बिहिबार देखि कुमाल मुभि हाउस सञ्चालनमा ल्याएको छ । नेकपा माओबादी केन्द्र सुर्खेतका पुर्व

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गतिविधि र भेटघाट अबदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडाबाट मात्र हुने भएकाे छ । प्रचण्डलाई भेट्न दिनहुँ सयौंकाे संख्यामा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी मुकाममा आफूहरुको सहमति नभएको बताएका छन् । बैंककबाट बिहीबार(आज) स्वदेश फर्किएका ओलीले सरकारलाई प्रदेश प्रमुख र

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भोगेको पराजयको विषयमा समीक्षा गर्न केन्द्रीय सदस्य र महासमिति बैठक बोलाउन आफू तयार रहेको बताएका छन्। बालुवाटारमा चलेको