हिमालपोस्ट, Author at Himal Post - Page 2540 of 3110 Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

हिमालपोस्ट

उपत्यकामा मेलम्चीको पानि आउंदै, ३ सय मिटर सुरुङ मात्र बाँकी

कान्तिपुर दैनिक:- ४० हजारभन्दा बढी धारा जडान, ६४० किमि पाइप बिछयाइयो सिन्धु खण्डमा सुरुङ खन्न समस्या हुँदा मेलम्चीको पानी काठमाडौं उपत्यका आइपुग्न अझै ४ महिना ढिला हुने भएको छ ।

गर्भनिरोधक चक्की सेवन गर्न छुट्यो ? नआतिनुस ! यस्तो छ सजिलो उपाय

काठमाडौं। जतिसुकै होसियारी अपनाए पनि दैनिक कार्य बोझ वा तनावका कारण मानिसहरु नियमित लिने गरेका औषधि सेवन गर्न भुल्छन् वा छुटाउछन् । जसका कारण पछि उनीहरु तनावमा आउँछन् । यो

दिल्लीको पशुपतिनाथ मन्दिरमा अधिवेशन सम्पन्न

नयाँ दिल्ली,  भारतको राजधानी दिल्लीको शाहदरा विश्वास नगरमा  रहेको  श्री पशुपतिनाथ मन्दिर व्यवस्थापनको लागि  अधिवेशन सम्पन्न भएको छ । नेपालीहरुले स्थापना गरि संचालनमा ल्याइएको उक्त मन्दिरमा आसपासमा रहेको भारतीय नागरीकहरुले

चोरी भएको सपना र साईकल

हरि थापा केही विश्वविख्यता साहित्यकार अनि लेखकले लेखेका सफल व्यक्तिको अात्माकथा पढ्दा जिउन केही हैन भन्ने लाग्छ अनि अहो! कति लोभ लाग्दो कथा भन्ने लाग्छ सङघर्षका पनाहरू पल्टाईरहदा मन फुरुङ्ग

युवालाई बेरोजगार भत्ता दिने प्रधानमन्त्री देउवाको तयारी

सरकारले बेरोजगार युवालाई मासिक भत्ता दिने निर्णय गर्ने तयारी गरेको छ । कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण निर्णयलाई निरन्तरता दिदै बेरोजगार भत्ता दिने निर्णय

प्रचण्ड निवासमा ओली-प्रचण्ड निर्णायक वार्ता सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता शुरु भएको छ । दुवै पार्टी एकीकरण र वाम सरकार गठनका विषयमा संशय

मानव इतिहासकै पुरानो हड्डी इजरायलमा भेटियो

न्यूयोर्क टाइम्स वैज्ञानिकहरूले इजरायलको गुफामा पन्ध्र वर्षअघि एक मानव अवशेष फेला पारेका थिए। प्रयोगशाला परीक्षणपछि जुन नतिजा सार्वजनिक भएको छ, त्यसले हाम्रो पुर्खाको सुरूआती बसाइसराइ इतिहास नै पुनर्लेखन गर्नुपर्नेछ। वैज्ञानिक

क्रान्तिकारी केन्द्रीय सचिव प्रदेश दौडाहामा

काठमाडौं – ने.क.पा.(माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव एवं ५ न. प्रदेश का संयोजक नारायण खनाल यति बेला प्रदेशका जिल्लाहरूमा दौडिएका छन् । पश्चिम बर्दिया देखि

महागुटको झालमा झुन्डिएको काँग्रेस

हिमालपोष्ट/काठमाडौँ – मुलुकको सबैभन्दा पुरानो तर हजारौँ हण्डर पश्चात् पनि होस् नखुल्ने पार्टी नेपाली काँग्रेस नै हो । तलदेखि माथिसम्म ऐजेरु झारले रुखलाई जेलेजस्तै यति बेला गुट र उपगुटको लहरामा

छापा समाचार: यस्ता छन् आज छापिएका मुख्य समाचार

थप महत्वपुर्ण निर्णय गर्दै प्रधानमन्त्री देउवा : कान्तिपुर दैनिक कमाचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोतना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरता दिने संकेत गरेका छन् । त्यसलाई प्रतिबद्धता पुरा गरेको भन्दै

प्रधानमन्त्रीको अर्को निर्णय :दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता

जाँदाजाँदै ‘पपुलिस्ट’ निर्णय गर्न थालेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ । वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले

मोरङ सुनसरी सेवा समाजको साधारणसभा सम्पन्न : कतारमा कटुवाल निर्वाचित 

ओम प्रकाश बानियाँ दोहा, कतार मोरङसुनसरी सेवा समाज कतारको १३ औ साधारण सभा सम्पन्न भएको छ । कतारको मिसाईड स्थित अम्वाज क्याटरिङ सर्भिसको परिसरमा आयोजित कार्यक्रमको सभापतित्व आयोजक कमिटीका अध्यक्ष