हिमालपोस्ट, Author at Himal Post - Page 2479 of 3110 Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

हिमालपोस्ट

बोक्सीको घटनामा दोषीलाई कारबाहीको माग गर्दै चौतर्फी दबाब ।

सुखड कैलालीको घोडाघोडी नगरपालिका वडा न ५ देउकलियामा गत बिहीबार घटेको घटनामा दोषीलाई कारबाहीको माग गर्दै चौतर्फी दबाब बढेको छ । घटनाबारे विभिन्न सञ्चार माध्यमले प्रकाशन र प्रसारण गरिसकेपछी विभिन्न

भोलेबाबाले महिला र किशोरीलाई यौन दुव्र्यवहार गर्ने गरेको खुलासा

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–५ मा भोलेबाबा रामवहादुर चौधरीले महिला र किशोरीहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ । आफूलाई मन परेका किशोरी र महिलालाई रोग निको पार्ने भन्दै १५

बोक्सी काण्ड :‘आफ्नी पार्वती’ बनाउन नपाएपछि बर्बर यातना

पत्रपत्रिका/कान्तिपुर दैनिक- देवकलिया (कैलाली) — साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ

दाहालको गिनिज बुक, ओली–गगन दोहोरी संसदमा रमाइलो

पत्रपत्रिका/अन्नपुर्ण पोष्ट प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्। ०१५ सालमा बीपी नेतृत्वको

भारतीय टोली रेल सेवा अध्ययन गर्न आउँदै

पत्रपत्रिका/कान्तिपुर दैनिक राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् ।

स्रोत जुटेन, चालु खर्चमा कटौती गर्ने सरकारको तयारी

पत्रपत्रिका/कारोबार दैनिक चालु आर्थिक बर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारलाई विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ । विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भईरहेको सरकारलाई ४ खर्ब बढीको

विप्लवको चेतावनी – ‘नायक फेरिए तर फिल्मको आधा दृश्य बाँकी’

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले जनयुद्धको आधा दृश्य अझै बाँकी रहेको र त्यो दृश्य आफुले देखाउने तयारी गरेको बताएका छन् । चुनाव बहिष्कारसहित राज्य र मुख्य दलको

एक खुट्टाले नाच्ने कलाकार रोमा न्यौपाने जेल चलान

सरकारबाट २०७२ सालमा युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार पाएकी एक खुट्टाले नाचेर चर्चा कमाएकी कलाकार रोमा न्यौपाने जेल चलान भएकी छन्। जिल्ला अदालत, काठमाडौंले तोकेको ३६ लाख ५० हजार रुपैयाँ

रामबहादुर र किस्मतीलाई ८ वर्षसम्म जेल

काठमाडौं-महान्यायाधिवक्ताको कार्यालयले कैलालीमा ‘बोक्सी’को आरोपमा राधा चौधरीमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयका अनुसार बोक्सीको आरोपमा कसैलाई कुटपिट तथा अपमान गर्नु अपराध भएको र यसमा संलग्नहरुलाई

बोक्सी काण्ड : पीडितलाई न्यायको माग गदै सुखडमा प्रदर्शन

ललित जाग्री फागुन २७, कैलाली बिहीबार देशभरि १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलियामा भने भोलेबाबा भनिने स्थानीय राम बहादुर चौधरीबाट बोक्सीको आरोपमा कक्षा ११ मा

नेकपा संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठप्रति दिल्लीमा श्रद्धाञ्जली

नयाँ दिल्ली  भारतको राजधानी नयाँ दिल्लीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । पुष्पलाल श्रेष्ठको अन्तिम संस्कार गरिएकै दिल्लीको निगम बोध घाटमा एक कार्यक्रमको

दिल्लीमा पशुपति सम्पर्क मञ्चको रक्तदान सम्पन्न ,७९जनाले दिए रगत

नयाँ दिल्ली  विगत कयौँ वर्षदेखि भारतको राजधानी दिल्लीमा सामाजिक काम गर्दै आएको श्री पशुपति सम्पर्क मञ्च दिल्लीले रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ । रक्तदान महादान रक्तदान जीवनदान हो भन्ने मान्यताका