हिमालपोस्ट, Author at Himal Post - Page 2477 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

BREAKING ! मेयर ममताप्रसादलाई अज्ञात समुहले गोलि हान्यो

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली हानि उक्त समूह फरार भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा गोली प्रहार भएको जनाइएको छ । ममताप्रसादलाई एक

यी हुन् बिमान दुर्घटना परेका यात्रु (नामावली सहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो दुर्घटनामा परेको बंगलादेशको विमानमा ३३ नेपालीसहित ६७ यात्रु सवार थिए। चालक दलका चार सदस्य रहेका विमानमा ३३ नेपाली, ३२ बंगलादेशी तथा माल्दिभ्स र

यी हुन् जहाज दुर्घटनामा भाग्यले बाँचेका

हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं। हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं। खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो। हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका

यी हुन् विमान दुर्घटनामा मृत्यु भएका १३ नेपाली (नामावली सहित)

काठमाडौं विमान दु्र्घटनामा १३ जना नेपालीको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको छ । विमानमा सवार ३३ जना नेपालीमध्ये १३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा संजय पौडेल, संजया

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते, एक जना बेपत्ता

काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा ४९

कन्ट्रोल रुमको आदेश नमान्दा प्लेन दुर्घटना !

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ । प्रारम्भीक उद्दार सकिए लगतै पत्रकार सम्मेलन गरेर विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले

प्लेन दुर्घटना :मृत्यु हुनेको संख्या ४६ पुग्यो

काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको

UPDATE ! बिमान दुर्घटना : मृतकको सङ्ख्या ३६

यूएस एयरको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ

UPDATE ! केएमसीमा लगिएका २५ मध्ये आठ जना मृत

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बाङ्ला एयरलाइन्सको विमानबाट उद्धार गरिएका घाइतेहरुलाई काठमाडौंका विभिन्न अस्पतालमा लगिएको छ। घाइते यात्रुहरुको नर्भिक अस्पताल थापाथली, काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल लगायतका अस्पतालमा लगेर

ओली आफैं पुगे विमान दुर्घटनास्थल

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।   बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ ।

विमान दुर्घटनाका तस्बिरहरु

सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको छ । अहिलेसम्म १४ घाइतको उद्धार गरिसकेको महानगरीय प्रहरी आयुक्तको कार्यालयका एसएसपी

BREAKING ! त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । तर जहाज