हिमालपोस्ट, Author at Himal Post - Page 2414 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

२३ बर्षपछि एमालेको बुद्धि फिरेछ – डा शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले काँग्रेस नेतृत्वको सरकारले २३ बर्ष अगाडी गर्न खोजेको काम अहिले एमाले नेतृत्वको सरकारले गर्न लागेको बताएका छन् । अरुण तेस्रो जलविद्युत् परियोजनाको

सलमान खान ५ वर्षको लागी जेल चलान

एजेन्सी- कालो हरिण मुद्दामा जोधपुर अदालतले बलिउड सुपरस्टार सलमान खानलाई अन्तत: ५ वर्षको सजाय सुनाएको छ। कम्तीमा २ वर्षको जेल सजाय माग गरेका सलमानको निवेदनलाई अस्वीकार गर्दै अदालतले ५ वर्षको जेल सजाय

मेलमिलापले न्यायिक अधिकार सुनिश्चित हुँन्छ : आचार्य

आचार्य प्रदीप बुटवल। न्यायिक अधिकार सुनिश्चित गर्नको लागी मेलमिलाप नै उत्कृष्ट माध्यम भएको प्रदेश नम्बर ५ का कानुन आयोगका अध्यक्ष डा कुमार आचार्यले बताएका छन् । उनले मेलमिलापले दुवै पक्षको

सरकारको निर्णयप्रति कांग्रेसको समर्थन

काठमाडौं- यातायात व्यवसायीको सिन्डिकेट तोड्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रशंसा गरेको छ। काठमाडौं-बनेपा रुटमा सिन्डिकेट गर्दै आएका ११ स्थानीय व्यवसायी समितिले सेवा रोकेपछि सरकारले नयाँ ८ कम्पनीलाई इजाजत दिँदै यातायात

प्रधानमन्त्री ओलीलाई डाक्टर बनाउने भारतको तयारी !

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा डाक्टरको उपाधि पाउने भएका छन् । यसपटकको भ्रमणमा ओलीले मानार्थ पीएचडीको उपाधि पाउने भएका हुन् ।   प्रधानमन्त्री ओलीले भारत भ्रमणका

एकता झनै टाढा, चुनाव चिह्न र जनयुद्धमा अझै सहमति जुटेन !

काठमाडौं । नेकपा एमाले–नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक विनानिश्कर्ष सकिएको छ । कार्यदलमा सहमति नजुटेका विषयमा छलफल गर्न बिहिबार बिहान ९ बजेदेखि बसेको बैठक विनानिश्कर्ष सकिएको छ ।

सरकारलाई विप्लवसहित चार पार्टीको ‘च्यालेन्ज’ (विज्ञप्ति सहित)

काठमाडाैं । चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन बैद्य, ऋषिराम कट्टेल र मोहन विक्रम सिंह नेतृत्वका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्

सलमान खानका फ्यानको लागि दुखद खबर !

काठमाडौं । कालो हरिण शिकार मामिलामा बलिउड अभिनेता सलमान खानलाई दोषी ठहर गरिएको छ । सन् १९९८ मा राजस्थान जोधपुरको ग्रामीण क्षेत्रमा दुई वटा कालो हरिणको शिकार गरेको आरोपमा सलमान

बुटवलबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, २० घाईते

बुटवलबाट दिल्ली जाँदै गरेको बस उत्तर प्रदेशको साझाहपुर रोड खिरीमा दुर्घटना भएको छ । दिल्ली बुटवल बस सेवा दिँदै आएको बुद्ध एड्भेन्चर टुर एण्ड ट्रावल्सको लु १ ख ७३०७ नम्बरको

मदनकृष्णलाई महराले भने: “हामी तपाईंको साथमा छौं ।”

काठमाडौं। पत्नी वियोगको पीडामा रहेका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सभामुख कृष्णबहादुर महराले चिन्ता नलिना आग्रह गरेका छन्। बिहीबार बिहान श्रेष्ठ निवास सुनाकोठी पुगेर सभामुख महराले गत सोमबार निधन भएकी

अब प्रधानमन्त्रीले महिनामा दुईपटक अनिवार्य जवाफ दिनुपर्ने

काठमाडौं – प्रधानमन्त्रीले हरेक महिनामा कम्तीमा दुई पटक आफैं उपस्थित भएर संघीय संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा गर्ने क्रममा संसदप्रति सरकारलाई जवाफदेही बनाउन उक्त

सिमा छ राज्य छैन

चीनको तिब्बतसँग जोडिएको मुस्ताङको सीमा नाका कोरलामा नेपालको उपस्थिति छैन । चिनियाँ पक्षले ठाउँठाउँमा सिसिटिभिसहित निगरानी बढाएको छ तर नेपालका तर्फबाट सुरक्षाकर्मीसमेत खटाईएको छैन । कोरला नाकाबाट झन्डै १२ किलोमिटर दुरीमा