हिमालपोस्ट, Author at Himal Post - Page 2415 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

बलात्कृत नै दोषी !

दाङ फूलबारीका एक परिवारका सबै सदस्य देउखुरीस्थित आफन्तको घरमा गएका थिए । घरमा १५ दिनकी सुत्केरी कौशिला (नाम परिवर्तन) मात्रै थिइन् । मध्यरात कसैले ढोका ‘ढकढक’ बजायो। घरमा एक्लै रहेकी

बिचरा मुख्यमन्त्री आफै लिन्छन् जीवननिर्वाह भत्ता

कालिकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वर्ष यतादेखि विशिष्ट श्रेणीको जीवननिर्वाह भत्ता लिँदै आएको खुलेको छ । सशस्त्र द्वन्द्वमा सख्त घाइते भएका व्यक्तिलाई सरकारले जीवननिर्वाह भत्ता दिँदै आएको छ

असारदेखि बागमतीबाट बिजुली !

हेटौँडा – आगामी असारदेखि वागमतीको पानीबाट विद्युत् उत्पादन हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपा पञ्चकन्यामा २२ मेगावाट क्षमताको वागमती जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको हो । माण्डु हाइड्रोपावर

यसकारण बलियो छ यातायात सिन्डिकेट !

१. यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्छ, तर यातायात समिति गैरसरकारी संस्था (एनजिओ)का रूपमा दर्ता छ । त्यसैले उनीहरूले एक रुपैयाँ पनि कर तिर्दैनन् ।

‘पश्चिम सेती लगानी गर्न अयोग्य’

काठमाडौं : चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले पश्चिम सेतीलाई ‘लगानी अयोग्य’ भन्दै आयोजनाबाट बाहिरिने संकेत दिएको छ। ६ वर्षअघि सरकारसित समझदारी गरेको सीटीजीआईले लगानी बोर्डलाई अघिल्लो साता दिएको प्रतिवेदनमा जलाशययुक्त

किन ऋण लगानीबाट भाग्दैछन बैंकहरु ?

यहाँका वाणिज्य बैंकहरु पैसाको अभाव देखाउँदै ऋण लगानीबाट तर्किन थालेका छन् । बैंकहरु ऋण लगानीबाट तर्किन थालेपछि व्यापार व्यवसायमा समस्या थपिएको वीरगन्जका उधोगी व्यवसायीले बताएका छन् । होटल व्यवसायी हरि

‘चैतमा गोरु बेचेर पाखी किन्नु’

काठमाडौं  चैतमा गोरु बेचेर पाखी किन्ने बुढापाकाको किस्सालाई स्मरण गराउने गरी राजधानी लगायत मुलुकका विभिन्न भागमा जाडो बढेको छ । मंगरबार र बुधबारको बर्षाले जाडो बढाएको हो । आजको अन्नपूर्ण पोस्टमा

न्युयोर्कभन्दा लन्डन असुरक्षित ?

लन्डन बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढी हत्या शृखंलाको नयाँ तथ्यांक सार्वजनिक भएको छ । कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी सहर न्युयोर्कभन्दा लन्डन् अझै बढी असुरक्षित देखिएको हो

जनप्रतिनिधिले राहतमा पनि कमिसन मागे

मोरङको जहदा गाउँपालिका १ की कौशल्या राजवंशी बाढीपीडित हुन् । साउनको बाढीले उनको सर्वस्व लग्यो । उनी पूर्णरुपमा प्रभावित बाढीपीडितको सूचीमा छिन् । तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने

ओली भ्रमणका एजेन्डा: गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर चलाउने

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । काठमाडौं – एमाले

ओलीको भ्रमणबारे यस्तो भन्छन् भारतीय नेता

मोदीले फराकिलो छाती बनाउनुपर्छ  भारत भ्रमणमा आउन लागेका नेपालका प्रधानमन्त्री केपी ओलीसंग फराकिलो छाती बनाएर प्रस्तुत हुन भारतीय संसद्का विपक्षी दलहरुले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् । नेपालको सार्वभौम

कर्मचारी र जनप्रतिनिधिले अनिवार्य सरकारी स्कुलमै पढाउनुपर्ने

बढिमालिका नगरपालिकाले सरकारी सुविधा लिनेजति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले आगामी वैशाखदेखि सुरु हुने शैक्षिक सत्रबाट लागु हुने