हिमालपोस्ट, Author at Himal Post - Page 2412 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

गृहमन्त्री राजनाथ सिंहले गरे ओलीलाई स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । भाजपा पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंह ओली सवार नेपाल एयरलाइन्सको जहाज ओर्लिनुभन्दा

नेपालमा भारतले भन्दा चीनले बढी लगानी गर्दै

गत वर्षको तुलनामा भन्दा यसपालि नेपालमा वैदेशिक लगानी बढेको छ । गत असार मसान्तसम्म १५ अर्ब बराबरको बैदेशिक लगानी स्वीकृत भएकोमा यो आर्थिक वर्षको ८ महिनामा यस्तो लगानी दोब्बरले बढेर

बराबरीको कुरा मिल्यो भने पार्टी एकता हुन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा एमालेबीच पार्टी एकता गर्ने समझदारी भएको बताएका छन् । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी

कांग्रेस र फोरमलाई चकित पार्दै युवा नेता रहबर अन्सारी !

चर्चित युवा नेता रहबर अन्सारीले ४०० जना कार्यकर्ता माओवादीमा प्रवेश गराएका छन् । वीरगञ्ज महानगरका मेयरका प्रत्यासीसमेत रहेका अन्सारीले नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका नेता–कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका हुन्

यस्तो छ देशभर यातायात सिन्डिकेट: तोड्न सक्ला त सरकार ?

काठमाडौं । सिन्डिकेटविरुद्ध सरकार आक्रमक भइरहे पनि देशभर सिन्डिकेटको सञ्जाल भने कायम छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, प्रायजसो सबै पहाडी जिल्लामा सिन्डिकेट व्यप्त छ। पुराना व्यवसायी समितिले नयाँ व्यवसायीलाई सडकमा

विदेशबाट फर्केर उद्यम गर्नेलाई पुरस्कार !

वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा काम गरेर स्वदेश फर्किइ उद्यमी बनेकालाई पुरस्कारका लागि आवेदन खुला गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्ष प्रदान गरिने पुरस्कारका लागि

फेरी बल्झियो ३३ किलो सुन काण्ड !

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा

प्रधानमन्त्रीको सम्पत्ति कति छ ? किन मान्दैनन सार्वजनिक गर्न ?

काठमाडौं – प्रधानमन्त्री केपी ओलीसहित सरकारका २१ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्न चासो देखाएका छैनन् । ओली प्रधानमन्त्री भएको डेढ महिना पुगिसकेको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ३ मा यो समाचार

बिद्यासुन्दर एक पछि अर्को विवादमा फस्दै

अन्नपूर्णपोष्ट /काठमाडौं । सरकारले समयमै सही निर्णय लिन नसक्दा बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीको पुनर्निर्माणमा लगानी भएको साढे ३ करोडभन्दा बढी रकम खेर जाने भएको छ। मौलिक सम्पदाको स्वरूप बिग्रने गरी बनेका

यौन र सम्पत्तिले टुक्रँदै सम्बन्ध

अन्नपूर्णपोष्ट /काठमाडौं । नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए। आर्थिक रूपमा

ओलीको भ्रमण गैरकानुनी

नयाँ पत्रिका/काठमाडौं । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा जाँदै छन् । राजकीय भ्रमणलाई मर्यादित बनाउन मन्त्रिपरिषद्ले पारित गरेको

मन्त्रीको कडाइपछी सुधारका लागी ताते म्यानपावर व्यवसायी !

काठमाडौं- श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले म्यानपावरबारे कडाई गरेपछि व्यवसायी पनि सुधारका लागि तातिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अब नयाँ ढङ्गबाट काम गर्न म्यानपावर कम्पनीलाई पत्राचार गरेको