हिमालपोस्ट, Author at Himal Post - Page 2305 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

जनसम्पर्क समिति कोरियाको पाँचौँ महाधिवेशन सम्पन्न,अध्यक्षमा मल्ल निर्वाचित

केशव पोखरेल /दक्षिण कोरिया नेपाली काँग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति कोरियाको पाँचौँ महाधिवेशन सम्पन्न भएको छ ।जसको अध्यक्षमा आस्था बिन्दु मल्ल निर्वाचित भएकी छिन । सभापति पदका अर्का प्रत्याशी

बादलले थाले स्वास्थ्य र शिक्षाको सिन्डिकेट ताेड्ने यात्रा

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले यातायातको सिन्डिकेट टुंगोमा लागेसँगै स्वास्थ्य र शिक्षा क्षेत्रको सिन्डिकेटमा पनि कदम चाल्ने संकेत गरेका छन् । यातायात क्षेत्रको सिन्डिकेटमा सम्झौता नगरेका थापाले देशको अर्थतन्त्र माफियाको कब्जाबाट

ज्योति मगरलाई मेयरले दिए गुन्यु-चोली !

गायिका ज्योति मगरलाई जुम्लाको चन्दननाथ नगरपालिकाले गुन्यु चोली उपहार दिएको छ। चन्दननाथमा सञ्चालित प्रादेशिक औधागिक व्यापार मेलामा छोटाछोटा कपडा लगाएर प्रस्तुति देखाएपछि मेयर कान्तिका सेजुवालले ज्योति मगरलाई गुन्यु चोली उपहार

देउवाको प्रतिकार गर्ने तयारीमा रामचन्द्र समूह

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको

गणतान्त्रिक सरकार ‘राणा’भन्दा खतरा !

दोलखा । दोलखा विगु गाउँपालिका–५ चिलंखा भरङका हरिबहादुर खुलाल उमेरले ९५ बर्ष पुगे । तर उनको जोश, उत्साह र क्रियाशीलता २५ बर्षे युवाको भन्दा कम छैन । १९९० साल र

किमले लगाएका जुत्तामा के छ ? सातजना विशेषज्ञले गरे अनुसन्धान !

बीबीसी । पछिल्लो हप्ता उत्तर कोरियाली नेता किम जोङ उनले पहिलोपटक दक्षिण कोरियाको भूमिमा प्रवेश गरि इतिहास रचेका छन् । संघर्ष, दुष्प्रचार, प्रतिबन्ध, धम्की, सैन्य अभ्यास, परमाणु खतरा लगायत नकारात्मकताले

लिभरपुल विजयी, म्यानन्चेस्टर सिटी शीर्ष स्थानमा

इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिभरपुललाई १-० ले हराएको छ । काठमाडौं, बैशाख २४ । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिभरपुललाई १-० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको

मोदीको सुरक्षाका लागि भन्दै भारतीय सुरक्षाकर्मीको चलखेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै इन्डियन एयरफोर्सका कम्तीमा २५ सुरक्षाकर्मी आउनेछन् । उनीहरू सबै सादा पोसाकमा रहनेछन् । भ्रमणभर प्रधानमन्त्री मोदी सुरक्षाको पहिलो घेरामा उनीहरू नै रहनेछन् । जनकपुर ओर्लिएपछि मोदी सुरक्षाको सम्पूर्ण कमान्ड

भारतीय कम्पनीले माग्यो तीन अर्ब १७ करोड क्षतिपुर्ति

नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं  तराई मधेस फास्ट ट्रयाक को विस्तृत आयोजना प्रतिवेदन डिपिआर का लागि १७ कम्पनीले आवेदन दिएका छन् । एउटा नेपाली तथा १६ वटा विदेशी कम्पनीले

अर्थमन्त्री र गर्भनरबीच किन भयो मनमुटाव ?

अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालबाची सम्बन्ध राम्रो नभएको चर्चा चलेका बेला गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीले गर्भनगरको नाम उल्लेख नगरी घुमाउरो पारामा कारवाही गर्ने चेतावनी दिए

मेस्सीले गोलले बार्सिलोनालार्इ अग्रता

स्पेनिस ला लिगा अन्तर्गत भर्खरै सम्पन्न एलक्लासिकोमा बार्सिलोना र रियल मड्रिडले २-२ को बराबरी खेलेका छन। बार्सिलोना दोस्रोमा पुरै समय १० खेलाडीमा सिमित रहेपनि त्यसको फाइदा रियल उठाउन सकेन्। खेलको

ओलीले भने– नो मोर सिन्डिकेट !

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै किसिमका सिन्डिकेट समाप्त पार्ने बताएका छन्। बजेट अधिवेशन सुरु हुनुभन्दा अघि एमाले संसदीय दलको वैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले सुशासनका लागि सबै क्षेत्रको सिन्डिकेट तोड्दै