हिमालपोस्ट, Author at Himal Post - Page 229 of 3110 Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

हिमालपोस्ट

वरीयतामा तल झारेपछि केन्द्रीय समितिको बैठकमै गएनन् शेखर कोइराला

काठमाडौं- वरीयता क्रममा २० औँ नम्बरमा राखिएपछि नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला केन्द्रीय समितिको पहिलो बैठकमा अनुपस्थित भएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय

भिआइपी कक्षको दुरुपयोग गरेपछि ओलीको चर्को आलोचना

विराटनगर- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध कायमै रहने बताएका छन्। उनले निर्वाचन नहुदा सम्म संसद्‌मा एमालेको अवरोध जारी रहने ओलीले बताए। शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै

काठमाडौँसहित देशैभर चिसो ह्वात्तै बढ्यो, सतर्कता अपनाउन अपील

पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् । गत एक

प्रचण्डपथमा नफर्किने प्रचण्डको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डपथ हतारमा छाडिएको भएपनि अब त्यसमा फर्किन नसकिने बताएका छन् । सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले युद्धकालिन अवस्थगामा प्रचण्डपथ पारित गरिउको उल्लेख गर्दै शान्ति

काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक: यस्ता छन् पाँच निर्णय

काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पहिला बैठक पाँचवटा निर्णय गरेको छन् । पार्टी कार्यालयमा बसेको बैठकपछि महामन्त्री गगन थापाले बैठकले पाँचवटा निर्णय भएको जानकारी दिए । थापाका अनुसार बैठकले महाधिवेशनपछिको

एमसीसीको पक्षमा खुले प्रचण्ड, भने- एमसीसी फिर्ता गर्नु हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी फिर्ता होस् भन्ने आफूले पनि नचाहेको बताएका छन्। तर आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सकिने उनले बताएका

वरीयतामा विश्वप्रकाशभन्दा गगन अगाडी, शेखर पुछारमा

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पहिलो केन्द्रीय समितिको बैठकले निर्वाचित पदाधिकारीदेखि केन्द्रीय ससदस्याहरूलाई प्रमाणपत्र प्रदानसँगै वरीयता क्रम निर्धारण गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बैठक बसेको थियो।

मलाई भोट नदिनेहरूको पनि सभापति हुँ, सबैसँग मिलेर काम गर्छु: देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरूको पनि साथ लिएर पार्टी सञ्चालन गर्ने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय

आफूले गरेका गल्ती र त्रुटिबारे प्रचण्डले आत्म समीक्षा गर्ने

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनमा कहाँबाट त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरू गर्ने बताएका छन्। माओवादी आन्दोलन सशस्त्र संघर्षदेखि अहिलेसम्म आउँदा कहाँ त्रुटी भयो भन्ने

ओलीलाई भेट्न देउवा र प्रचण्ड बालकोट जाने

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नआए आफूहरू बालकोटमै ओलीलाई भेट्न जाने तयारीमा रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको राष्ट्रिय

ओलीले भने: मेरो झूट बोल्ने बानी छैन

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डले सहमति गरेका र अहिले ढाकछोप हुने काम भइरहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका

ओली फेरि पनि संसद् विघटन गर्ने पक्षमा छन्: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको आरोप लगाएका छन् । राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका