
नयाँ दिल्ली नेपाल भारत सम्बन्धलाई थप प्रगाढ बनाउन भारतको राजधानी दिल्लीमा नेपाल-भारत सम्मेलन गरिएको छ । नेपाल-इण्डिया युथ मिसनले आयोजना गरेको नेपाल-भारत सम्मेलनमा नेपाल-भारतका वक्ताहरूले नेपाल-भारतको सुमधुर सम्बन्धमा जोड दिएका

सरकारको वार्षिक नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरिरहेकी छन् । हेर्नुहोस प्रत्यक्ष प्रसारण

केपी ओली नेतृत्वको सरकारले आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न चारबजे संघीय संसदको दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । उक्त नीति

चर्चित नायक भुवन केसी र उनका छोरा नायक अनमोल केसीबीच द्वन्द बढेको खुलासा भएको छ । स्रोतका अनुसार भुवन र अनमोलबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन् । त्यसैले होला, भुवन

हेटौंडा, /नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको भ्रमणमा समाप्त भएको बताएका छन । नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको

एमाले र माओवादी केन्द्रको एकताप्रति तिखो कटाक्ष गर्दै आएका पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उनीहरुको एकता बैचारिक रुपान्तरण बिनाको भौतिक एकता मात्र भएको आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् । नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टी व्यक्त

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । घिमिरेलाई १५ दिन अघि ग्राण्डि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उमेरका कारण उनलाई तीन महिना अघि

‘लुट’ निर्माता माधव वाग्लेको साथबाट बरामद भएको २ करोड ५२ लाखको नोट ‘नक्कली’ भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ । गएको बुधवार वाग्लेको प्रिन्सेस मुभिजको कार्यालयबाट प्रहरीले बोरा र

फिल्म ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रक आयोजना गरि कमेडी संवादले भरिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।एउटा प्राइमारी स्कुलकी शिक्षिकालाई आफ्नो बनाउँन स्कुलका

साउन १ गतेलाई रिलिज डेट टार्गेट गरेर फ्लोरमा निस्किएको अभिनेता द्वय अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर फिल्म ‘जय शम्भु’ को प्रदर्शन मिति अब अगामी भदौ १ गतेलाई तय

काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । ९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले