हिमालपोस्ट, Author at Himal Post - Page 2269 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारमा सिन्डिकेट लगाउने ४८ व्यवसायी पक्राउ

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा प्रहरीले आइतबार काठमाडौँका विभिन्न ठाउँबाट वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरूको स्वास्थ्य परीक्षण तथा भिसा प्रोसेसिङका नाममा सिन्डिकेट कायम गरी ठगी गर्ने 

सन्दीपले कमाल देखाए, अन्तिम खेल पनि दिल्लीलाई जिताए !

दिल्लीको घरेलु मैदानमा भएको आइपिएल क्रिकेट अन्तर्गतको ५५औं खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सनसनी मच्चाएका छन्। चार ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका छन्। मुम्बईविरूद्ध खेलमा आइतबार

आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए !

नयाँ दिल्ली– सन्दिप लामिछानेले आईपीएलमा मुम्बई इन्डियन्सबिरुद्ध कमालको खेल प्रदर्शन गर्दै छन् ।  ओपनिङ्ग बलिङ्ग गर्न आएका सन्दिप लामिछानेले पहिलो ओभरमै एक महत्वपूर्ण विकेट लिएका छन् भने १० औं ओभरमा २

घोडाघोडी नगरपालिका अब बिहान ७ देखी साँझ ७ बजे सम्म सञ्चालन 

जीवन विष्ट/सुखड घोडाघोडी नगरपालिकामा सेवाग्राहीको चाप बढ्न थालेको छ । आर्थिकवर्ष सकिन २ महिना मात्रै बाकी रहेका वेला विभिन्न प्रयोजनका कामका लागी नगरपालिकामा सेवा ग्राहीहरुको चाप बढ्न थालेको हो ।

झलनाथले भने: म माथि अन्याय भयो पार्टी फुट्न सक्छ !

काठमाडौं । तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालसँग आक्रोश ब्यक्त गरेका छन । उनले ओली र नेपाललाई आफूमाथि ठुलो

गरिबी हटाउने, समृद्ध मुलुक बनाउने हो, मलाई पद चाहिएको छैन: जनार्दन शर्मा

काठमाडौं/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले आगामी ५ वर्षसम्म वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना

डीआईजीहरुलाई गृहमन्त्री बादलको कडा निर्देशन

गृहमन्त्री रामबहादुर थापा बादलले सबै क्षेत्रको सिन्डिकेट अन्त्य गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुलाई मन्त्रालयमा आइतबार निर्देशन दिदै गृहमन्त्री बादलले आफ्नो कार्यक्षेत्रमा रहेका सबै प्रकाशरका

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !

झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कट्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिवारबाट डोजर लगाएर भत्काउन थालेको छ । करिब ५ दशक अघिदेखि विवादित

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !

वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति समेत रहेका सर्राफले

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन माओवादी केन्द्रसँग भएको सहमतिअनुसार ४४१ सदस्यीय केन्द्रीय समितिमध्ये २४१ सदस्य

बल्ल देवी ज्ञवालीमाथि न्याय गर्यो नेकपाले

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका तत्कालिन एमालेका नेता देवी ज्ञवालीले अन्ततः न्याय पाएका छन् । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । तत्कालिन एमालेका

सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौं । सल्यानको सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२