राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना



काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।