काठमाडौं- चीन नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक बनाउने कसरतमा जुटेको छ । सी चिनफिङ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टी नेपालका वामपन्थी पार्टीहरुलाई एक बनाउने कसरतमा जुटेको हो । नेकपा माओवादी केन्द्रका स्थायी
नयाँदिल्ली- कोभिड–१९ को बढ्दो संक्रमणलाई हेर्दै दिल्लीमा सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाइएको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गरेको
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सोमबार दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत
सुर्खेत- नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले शान्ति भंग गर्न खोजेको आरोप लगाएको छ। पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति भंग गर्न
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन चलिरहेको छ । काठमाडौंमा जारी महाधिवेशनमा सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि मंगलबार दिनभरको समय तय गरिएको
विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पक्षले कारबाही गरेका संयोजक मिलन पाण्ड र कांग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको
नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । माओवादीको आठौँ महाधिवेशनको बन्दसत्र चलिरहेको बेला पार्टीका नेता वर्षमान पुनले भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दवाव बढाएका छन् । रोचक त
जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने चेतावनी दिएका छन्। पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टाभित्र नछोडिए सिरहा बजारको बीच चोकमा प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर
काठमाडौं- गृह मन्त्रालयले पर्सि बिहीबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । पुस १५ गते बिहीबार तमु ल्होसार पर्व हो । सोही पर्वको उपलक्ष्यमा बिदा दिन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको मन्त्रालय
काठमाडौं-नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड एउटा गाउँमा ट्याक्टरको स्टेरिङ घुमाउँदै छन्। हो, कम्युनिष्ट नेताहरुको श्रमजीवी वर्गको प्रतिनिधिपात्र सरह देखिन्छ यो सिर्जना। त्यसैले स्वयं नेता प्रचण्डले पनि नकार्न
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शेयर बजारलाई दलाल पुँजी भनेका छन् । यसअघि नेकपा माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि शेयर बजारबारे कठोर टिप्पणी गरेका थिए । नेता
काठमाडौँ- १५ महिनापछि मंगलबारबाट स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) को पुन: छपाई र वितरण थालिएको छ । तीन साताअघि १४ लाख कार्ड आएसँगै प्रिन्ट गरेर यसको वितरण थालिएको हो । भौतिक