
कलिनइनग्राड (एजेन्सी) – उत्कृष्ट पुनरामगनका साथ सर्बियालाई २–१ ले हराउँदै स्वीट्जरल्यान्डले विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पहिलो हाफमा १–० को परिस्थितिलाई उल्टाउँदै स्वीट्जरल्यान्डले महत्वपूर्ण जित

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेलमा बेल्जियम र ट्युनिसियाले प्रतिस्पर्धा गर्दै छन् । ट्युनिसियालाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा बेल्जियम आज मैदान ओर्लिदैछ ।

विश्वकप फुटबलका लागि रुस गएको अर्जेन्टिनाको टोली देशको इतिहासमै अहिलेसम्मकै खराब विश्वकप टिम रहेको विश्वकप विजेता ओस्भाल्डो अरडिलेसले बताएका छन् । सन् १९७८ मा अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि उचाल्दा टिमका

काठमाडौं – नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानले जापानको हानेडा विमानस्थलबाहेकका अन्यबाट विश्वभर उडान भर्ने भएको छ । नेपाली विमानले अमेरिकाबाहेकका देशमा उडान भर्ने अनुमति पाएको हो । नेपाल

काठमाडौं । उपत्यकामा गुण्डागर्दीमा संलग्न कति डन छन् ? प्रहरीले डनहरूको सूची बनाएको छ । जसअनुसार, उपत्यकामा १९० डन छन् । उनीहरूविरुद्ध प्रहरी आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ ।

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ।

विश्वकप फुटबल अन्तर्गत शुक्रबार बेलुका भएको समूह डी अन्तर्गतको खेलमा नाइजेरियाले पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डलाई हराएको छ । पहिलो खेलमा बलियो टिम अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको आइसल्याण्ड दोस्रो

काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिलेसम्म ५ टिम बाहिरिसकेका छन् भने ४ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका छन्। विश्वकपबाट बाहिरिने अन्तिम टिम कोस्टारिका बन्यो। कोस्टारिका समूह ‘ई’

काठमाडौं – सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी

काठमाडौं – नाकान्दीका बेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने विषयमा पछि हटेका छन् । इन्डिया आयल कर्पोरेसन (आइओसी)

एजेन्सी । क्रोएसियासँग ३–० को लज्जास्पद हारपछि अर्जेन्टिनाका समर्थकहरु टोलीसँग क्रुद्ध बनेका छन् । क्रोयसियाका एन्टे रेबिकले दोस्रो हाफको ५३ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै लुका मोड्रिचले

काठमाडौँ । बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दा सात जना व्यापारीलाई पक्राउ गर्यो । र, पक्राउ परेका ती सबै ब्यापारीलाई काठमाडौँ र ललितपुर प्रहरीको जिम्मा लगायो