हिमालपोस्ट, Author at Himal Post - Page 2203 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

मेक्सिकोका हर्जान्डेजले बनाए एकै खेलमा ३ रेकर्ड

काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरिया विरुद्ध गोल गर्दै मेक्सिकोका जाभियर हर्जान्डेजले ३ रेकर्ड बनाएका छन्। उनले खेलको ६६ मिनेटमा गोल गर्दा मेक्सिकोले अग्रता दोब्बर पारेको थियो। हिर्भिङ

विश्वकपको अन्तिम १६ मा परेका र पर्न सक्ने टिमहरु

काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा आइतबार दोस्रो चरणका अन्तिम तीन खेल हुँदै गर्दा राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै टिमको टुंगो अझै लागेको छैन । समुह ए बाट टुंगो लागेको

विश्वकप: हेर्नैपर्ने आजका खेलहरु

फिफा विश्वकप २०१८ अन्तर्गत आज ३ खेल खेलिनेछन् । आज आइतबार समूह ‘जी’ को एक खेल तथा समूह ‘एच’ का दुई खेलहरु खेलिनेछन् । पहिलो खेल इंग्ल्यान्ड विरुद्ध पानामा समय

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । चिनियाँ प्रविधि र प्राविधिक

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए। गाउँपालिकाले गाई

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने भान्साका रुपमा ती कक्ष प्रयोग हुने गरेका आजको अन्नपुर्ण पोष्टमा

एसइर्इकाे रिजल्ट चित्त बुझेन ? यसो गर्नुहोस

काठमाडाैं । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यमिक शिक्षा (एसइई) कक्षा १० काे परीक्षाफलमा आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुनर्योग गर्नसक्ने व्यवस्था गरेको छ ।

अजेन्टिनाको धनिया र ब्राजिलको चिनी आयात

यतिवेला रसियामा जारी विश्वकम फुटबलको चर्चा चोकचोकमा चलिरहेको छ । विभिन्न सामाजिक सञ्जाल यसैले भरिएको छ । युवाहरु कोहि ब्राजिलको जर्सी लगाएका हिडेका छन् कोहि अर्जेन्टिनाको । हामी उनीहरुको फुटबल

५ राजमार्ग पहिरोको उच्च जोखिममा

सरकारले राजधानीलगायत देशका प्रमुख सहरसँग जोडिएका पाँचवटा राजमार्ग पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । देशभर मनसुन सक्रिय हुनै लाग्दा सरकारले त्रिभुवन, पृथ्वी, अरनिको सिद्धार्थ बुटवल पोखरा र नारायणगढ मुग्लिन

सम्पत्ति विवरण नदिनेलाई कारवाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई ५ हजार जरिवाना तोक्दै थप १५ दिन समय दिएको छ । सम्पत्ति विवरण बुझाउन बाँकी १ हजार ९ सय ९०

एसइई नतिजा: गुणस्तर झन खस्कियो !

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। गत चैतमा सञ्चालित एसइई परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले शनिबार साँझ प्रकाशित गरेको हो। नतिजाअनुसार जिपिए ३.६५ देखि

नेकपाको आम्दानी मासिक १० करोड, कसरी भयो ?

पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ । पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले