हिमालपोस्ट, Author at Himal Post - Page 2192 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

महिलाको लागि भारत विश्वकै खतरनाक

काठमाडौं । महिलाको लागि भारत विश्वको सबैभन्दा खतरनाक देश रहेको एक सर्वेक्षणले देखाएको छ । विश्वका प्रमुख विज्ञहरुले गरेको सर्वेक्षणको क्रममा महिलाको लागि भारत सबैभन्दा खतरनाक मुलुक रहेको देखिएको हो

थापाले बनाए टाक्सफोर्सको योजना

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आफ्नो मातहतमा रहने गरी उच्च स्तरीय ‘टाक्सफोर्स’ गठनको तयारी थालेका छन् । समान्तर अनुसन्धान निकाय बनाएको भनेर यसले प्रहरी संगठनभित्र असन्तुष्टि पैदा गर्न सक्ने आंशका

बादलले भने: प्रकाशको सपना सरकारले पुरा गर्नेछ

काठमाडौँ । स्व प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु भएको छ । नेपाल बक्सिङ संघको तत्वावधानमा अखिल नेपाल खेलकूद संघको आयोजनामा मंगलबारदेखि लैनचौरमा सो खेल शुरु भएको हो ।

सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई २ लाख जरिमाना

काठमाडौं । के तपाईं फेसबुक, टुइटर जस्ता सामाजिक सञ्जाल चलाउनु हुन्छ? के तपाईंलाई यी सामाजिक सञ्जालमा कसैले ब्ल्याक मेल गरेर पैसा माग्ने जस्ता कार्यहरु गरेका छन्? यदि त्यस्तो भएको छ

११ वटा उद्योगमा शिलबन्धी

वीरगञ्ज– क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ । प्रदेश नं

प्रधानमन्धी ओलीले छिटो सक्न भने सुन तस्किरीको अनुसन्धान

काठमाडौं– सुन तस्करीको अनुसन्धान निष्कर्षमा र्पुयाउन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विशेष अनुसन्धान टोलीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार अनुसन्धानको प्रगतिबारे ‘ब्रिफिङ’ गर्न गएको टोलीलाई अनुसन्धान छिटो टुंग्याउन निर्देशन

बालबालिकाप्रति राष्ट्र सधैं संवेदनशिल रहनेछ : मन्त्री थापा

काठमाडौं । बालबालिकाको सञ्जाल कन्सोटियमद्वारा राजधानीमा आयोजित दुई दिने विषेश भेलामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिका र जेष्ठ नागरिकको विषयमा सरकार गम्भिर रहेको बताएकी छिन् ।

चुनौतीको चाङमा ब्राजिल

ब्राजिलले रुसमा जारी विश्वकप फुटलबमा समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार बेलुका सर्बियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा ब्राजिलले यसअघि कोस्टारिकासँगको खेलमा रहेकै प्लेइङ् इलाभेन र रणनीति लिने अपेक्षा ।

नकआउट चरणका लागि नयाँ बल, के के छ यसमा ?

रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा नयाँ बल प्रयोग हुने भएको छ । समूह चरणमा प्रयोग भएको भन्दा भिन्दै बल प्रयोग हुने विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ ।

ज्यान मार्ने धम्की दिने दुईजनालाई पक्राउ

काठमाडौँ । समाजिक सञ्जालमा अमर्यादित शव्दहरुको प्रयोग गरी प्रेस काउन्सिलका पदाधिकारीहरुलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रेस काउन्सिल तथा पदाधिकारीको सामाजिक एवं व्यक्तिगत जीवन तथा मान

कालोपुल मुन्तिर भेटियो युवतीको शव

काठमाडौं– बुधबार बिहान ६ बजे प्रहरीले काठमाडौं र ललितपुर जोड्ने टेकुको कालो पुलमुनी एक युवतीको शव फेला पारेको छ । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा कडाई गरिएको दाबी गरिरहँदा कालो

८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि