डोटी । डोटी, आदर्श गाउँपालिका–५, तलारा घर भई दिसिनपा–४ राजपुरमा मामाको घरमा बस्दै आएका प्रदीप सिंहको करेन्ट लागेर मृत्यु भएको छ । २५ बर्षिय सिंह मामा टेकबहादुरको घरको बिग्रेको पंखा

कर्णाली । कर्णाली प्रदेशमा पनि क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्ने घोषणा सरकारले गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको जानकारी अनुसार सबै प्रदेशमा क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्ने अभियान अन्र्तगत

ललितपुर । मंगलबार ललितपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा गृहमन्त्री रामबहादुर थापाले लागूऔषध विरुद्धको अभियानलाई आन्दोलनकै रुपमा लिने बताएका छन् । आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले

काठमाडौं । यहीं शैक्षिक सत्रदेखि लागू हुने भनिएको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नहुने भएको छ । कक्षा ११ का विद्यार्थीहरुले यस वर्ष नयाँ पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक

काठमाडौं । चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अपराध महाशाखाले बालाजु बहोराटार बस्ने कल्यानप्रसाद राईलाई पक्राउ गरेको छ । राईलाई अपराध महाशाखाको प्रहरी टोलीले मंगलबार बालाजु बाट पक्राउ गरेको हो ।

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधानमा व्यवस्था गरिएका सबै आयोग गठनको काममा ढिलाई नहुने जानकारी दिएका छन् । आदिवासी जनजाति उत्थान रािष्ट्रय प्रतिष्ठान संचालक परिषदको १७

काठमाडौं । दुध र दुग्द्यजन्य पदार्थमा हुने मिसावटको नियन्त्रणका लागि प्रचलित खाद्य ऐनको प्रभावकारी कार्यान्वयन गरिने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ३७ वर्षका केशव कार्कीले २६ वर्षकी श्रीमती सरस्वति कार्कीको मंगलबार बिहान खेतमा फरुवाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका प्रहरी उपरीक्षक

विसाल नेपाल निर्माणको अभियान लिएर हिँडेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सीके राउतको पक्षमा नलाग्न राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरुलाई चेतावनी दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले पृथकतावादीलाई कार्यकक्षमै

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान समितिले विरगञ्जका एक व्यवसायीलाई पक्राउ गरेको छ । प्रहरिले वीरगञ्जका व्यवसायी राजु द्धावरकालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको होटल अन्नपूर्णमा

एजेन्सी–सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ । ती क्षेप्यास्त्र इजरायलले हानेको सिरियाली सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएको समाचारमा उल्लेख

२०७४ चैत्र २५ गते मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्री श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा मंगलबार