
मणि भुषाल /पोखरा इन्जिनियरिङ अध्यान संस्थान ,पश्चिमाञ्चल क्याम्पस पोखरामा हुन लागेको ऐतिहासिक एक्स्पो लाई मध्यनजर गर्दै ने.बि.सङ्घ इकाइ कमिटीले आफ्नो कामहरू सुरु गर्दै छ । भिक्टर डाईरेक्ट योर भिजन भन्ने

पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको फिल्म ‘पिरिम पर्या छ’ को ट्रेलर शुक्रवार सार्वजनिक भएको छ । फिल्मको ट्रेलर ओएरआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।झन्डै साढे दुई मिनेट लामो ट्रेलरमा

भक्तपुर–चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल रु एक लाख राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र

काठमाडौं– छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पक्राउ गर्न माग गर्दै वीर अस्पतालमा अनसन बसेकी गोरखाको फुजेलकी गंगामाया अधिकारीले अनसन तोडेकी छन्। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गंगामायालाई जुस खुवाएर

इंग्ल्याण्डलार्इ अनाधिकृत रुपमा प्रायोजित सामाग्रीको प्रयोग गरेको भन्दै फिफाले ७७ लाख २५ हजार रुपैयाँ (५३ हजार पाउन्ड) जरिवाना तिराउने भएको छ। क्वार्टरफाइनलमा स्वीडेनविरुद्ध खेल्दा इंग्ल्याण्डका खेलाडीको मोजामा अनाधिकृत लोगो प्रयोग

क्रोएसिया विश्वकपमा इतिहास रच्ने संघारमा उभिएको छ । बुधबार राति इंग्ल्याण्डविरूद्धको खेलमा २–१ को नतिजा निकालेपछि २७ वर्षअघि स्वतन्त्र देश बनेको क्रोएसिया पहिलो पटक विश्वकपको फाइनल पुगेको हो । समूह

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार रियाल, दिर्हाम, रिंगिटको मुल्य कमजोर रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०८ पैसा र बिक्रिदर २७ रुपैयाँ २३ पैसा

काठमाडौं /भुटानी शरणार्थीका डाक्टर भम्पा राईलाई सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने पनि बताएका छन्।

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अभियोगमा थुनछेकका लागि डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको दाबी गरेका छन् । शुक्रबार चितवनको
काठमाडौं– माइतीघर लगायत क्षेत्रमा सरकारले जारी गरेको निषेधाज्ञा साउन १ गतेदेखि नै कार्यान्वयन गर्न नहुने भएको छ। सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज नगरेपछि सरकारले तत्काल निषेधाज्ञा लागू
काठमाडौं। भारतीय फिल्म स्टार सलमान खानलगायतका कलाकारहरुलाई नेपाल ल्याउने भन्दै सर्वसाधारणबाट ठूलो रकम असुलेका सिमान्त गुरुङ पक्राउ परेका छन् । ओडिसी इन्टरटेनमेन्ट प्रालिको नाममा गुरुङको समूहले करिब ४ करोड रुपैयाँ
१३ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले आफ्ना मागका सम्बन्धमा सरकारले वार्ता टोली गठन गरे आफू पनि वार्ता टोली पठाउन तयार रहेको बताएका छन् । यसअघि आफूसँग भएको सम्झौताअनुरूप सरकार आफूसँग