हिमालपोस्ट, Author at Himal Post - Page 2151 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

क्रोएसियाली खेलाडी राकिटेकको यस्तो किर्तिमान

काठमाडौं– क्रोएसियाले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाउदा मिडफिल्डर इभान राकिटिकले महत्वपूर्ण योगदान गरे। उनले जारी विश्वकपमा क्रोएसियाका लागि ६ वटै खेल पूरै समय खेले। समूह चरणमा राकिटिकले अर्जेन्टिनाविरुद्ध तेस्रो गोल गरेका थिए।

लागूऔषधको अखडा बन्दै भारतीय सीमावर्ती क्षेत्र

विराटनगर – कलेज पढदै गरेको छोराले अस्वाभाविक गतिविधि गर्न थाले पनि यहाँका एक दम्पतीले सुरुमा उति वास्ता गरेनन् । तर अनेक थरी र अनौठो माग गर्ने, झर्कने र कहिलेकाहीँ अन्तै

संसद भवन बनाउने घोषणा गफको खेति

काठमाडौं – सरकारले संसद् भवन बनाउने भन्दै आएपनि अहिलेसम्म त्यसको अत्तोपत्तो छैन । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली दोस्रोपटक आएकै दिन उनले पनि २ वर्षभित्रमा आफ्नै संसद् भवन बनाउने घोषणा

निजामती सेवामा खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न रोक

काठमाडौं – निजामती सेवाका सह–सचिव र उपसचिव खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न रोक लगाएपछि कर्मचारी वृत्तमा असन्तुष्टि चुलिएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ । कर्मचारीको असन्तुष्टिका बीच

वातावरण बनाउंदै सरकार, डा. केसीलाई नयाँ चिन्ता

जुम्ला – १४ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीका मागबारे छलफल गर्न सरकार तयार देखिएको छ । जुम्लामा अनशनरत केसीको स्वास्थ्य थप कमजोर बन्दै गएपछि सरकार गम्भीर बनेको हो

नेतैनेता भएरपनि राजपाले नेता पाएन

काठमाडौं – प्रतिनिधिसभाको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) ले संसदीय दलको नेता पाउन सकेको छैन । शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले ३ दिनसम्म सहमतिका लागि भन्दै म्याद थप

छलफल गर्न प्रदेशसभालाई रोक

मकवानपुर – उच्च अदालत इजलास हेटौंडाले प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक लगाएको छ । उच्च अदालत हेटौंडाका न्ययायाधीश चिन्तामणी बरालको इजलासले बिहीबार यस्तो आदेश दिएको

फाइनलपछि मोड्रिक र भारेनको एक कीर्तिमान पक्का

काठमाडौं– क्रोएसियाका कप्तान लुका मोड्रिक र फ्रान्सका डिफेन्डर राफायल भारेन मध्ये एक खेलाडीले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलपछि कीर्तिमान बनाउने भएका छन्। मोड्रिक र भारेन क्लब फुटबलका सहकर्मी हुन्। तर

कोहली विश्वकै नम्बर एक ब्याट्सम्यान त हुन् : रिकी पोन्टिङ

भारतीय तथा अष्ट्रेलियन क्रिकेटरबीचको प्रतिस्पर्धा त सबैलाई थाहा छ । कुनै पनि ठूला श्रृङ्खला सुरु हुनुपूर्व दुवै देशका दिग्गज खेलाडी एक अर्काप्रति कठोर आलोचनामा उत्रिन्छन् । इंग्ल्याण्डसँग जारी श्रृङ्खलाका बीच

मोदी किन आउंदैछन फेरी नेपाल ?

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीकै हैसियतमा नेपालको चौथो भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री भए यताको चार बर्षमा मोदीले नेपालको चौथो भ्रमण गर्ने भएका हुन्। २०७५ वैशाख २८ गतेदेखि ३ दिने नेपाल

सन्दिप लामिछाने नेपाल फर्कंदै

काठमाडाैं – क्यानडामा भएको ग्लोबल टि–२० प्रिमियर लिग क्रिकेटमा सहभागिता जनाएर नेपाली युवा स्पीनर सन्दिप लामिछाने शनिबार नेपाल फर्किंदैछन् । बिहान ८ः५० बजे जेट एयरवेजको विमानमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

दशौँ हजार बेलायतीले गरे ट्रम्प बिरुद्ध विरोधी प्रदर्शन

लण्डन । बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । बेलायतको यूरोपेली यूनियन (इयू) बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले