हैट... 'पिरिम पर्‍या छ' को ट्रेलर नै फिल्म जस्तो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हैट… ‘पिरिम पर्‍या छ’ को ट्रेलर नै फिल्म जस्तो



पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको फिल्म ‘पिरिम पर्‍या छ’ को ट्रेलर शुक्रवार सार्वजनिक भएको छ ।  फिल्मको ट्रेलर ओएरआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।झन्डै साढे दुई मिनेट लामो ट्रेलरमा दिलीप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे,रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला,उमा कार्की,लय संग्रौला,पूरण थापा,सुरवीर पण्डितका कलाकार प्रस्तुत भएका छन् ।

गाउँले परिवेशको कथामा निर्माण गरिएको फिल्ममा विकास चौधरी र विनोद भुजेलको सङ्गीत र बाबु बलामीको द्धन्द्ध छ । फिल्मलाई सुनिल मानन्धर र रोहित–रत्नले वितरण गर्दै छन् ।

https://youtu.be/K9r8GVad77A