हिमालपोस्ट, Author at Himal Post - Page 1975 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

बुटवल – सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार ३८ नम्बर गुल्म रुपन्देहीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा आइतवार बिहान ३ हजार ५ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरेको

काठमाडौं मै फेला पर्यो नक्कली नोट बनाउने कारखाना !

काठमाडौं । राजधानीमै नक्कली नोट बनाउने कारखाना ! सुन्दा अलि अचम्म लाग्ला । तर, घटना यथार्थ हो । प्रहरीले काठमाडौंको मच्छेगाँउमा नक्कली नोट बनाउने कारखाना फेला पारेको हो। महानगरीय प्रहरी

घरायसी झगडा हुँदा गुल्मीमा पतिले गरे पत्नीको हत्या

गुल्मी – गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले शनिवार राति पत्नीको हत्या गरेका छन् । मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७ इन्द्रेगौंडाका ३५ वर्षीय पंकज कुमालले सामान्य विवादमै ३० वर्षीया पत्नी

यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते

उर्लाबारी – मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आइतवार अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को१ख ४५१७ नम्बरको बस आफैं

रोनाल्डो बने पहिलो खेलाडी,राखे यस्तो कृतिमान !

एजेन्सी । युरोपको शीर्ष ५ लिगमा चार सय गोल गर्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी बनेका छन् । जेनोआबिरुद्ध १८ औं मिनेटमा गोल गर्दै रोनाल्डोले सो किर्तिमान बनाएका हुन् । इटालियन

नवलपरासी बस दुर्घटना :यी हुन् मृत्यु हुनेहरु (नामावली सहित )

काठमाडौं: पूर्व नवलपरासीको मध्यविन्दु नगरपालिका ११ दाउन्नेस्थित अरुण खोला नजिकै आज बिहान बस दुर्घटना मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेहरुमा जिल्ला मोरङ सुन्दरहरैचा १२ बस्ने ११ वर्षीय

‘अमेरिका ऐतिहासिक सन्धिबाट अलग हुने’

राष्ट्रपति डोनल्ड ट्रम्पले अस्त्रसम्बन्धी रुससँगको शीतयुद्धकालीन एउटा ऐतिहासिक सन्धिबाट संयुक्त राज्य अमेरिका अलग हुने बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सन् १९८७ को ‘इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज’ (आईएनएफ) सन्धिको रुसले

नवलपरासीमा बस दुर्घटनाः ६ को मृत्यु, २७ घाइते

काठमाडौं: नवलपरासीको मध्यविन्दु  नगरपालिका ११ बाहुनिकुना स्थित अरुण खोला नजिकै आज बिहान बस दुर्घटना भएको छ। धरानबाट भैरहवा जाँदै गरेको  लु १ ख ८४५४ नम्वरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको

शहीद परिवारमाथि राज्यमन्त्रीको शोषण

काठमाडौं– मधेश आन्दोलनको जगमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले २ नम्बर प्रदेशमा सरकार सञ्चालन गरेको भएपनि सरकारका मन्त्रीले शहीद परिवारलाई शोषण गरेको खुलासा भएको छ

चन्द्र भण्डारीको फरक शैलीको दशैं

दशैंको टीकाको दिन शुक्रवार आम नेपालीलाई आफन्तको हातमा टीका थाप्ने दौडधूप थियो । तर, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई अर्कै चटारो थियो दशैंको दिनमा पनि । पछिल्ला तीन वर्षदेखि नेता

मुख्यमन्त्री राउतले खेलाडीको बारेमा किन यस्तो भने ?

पर्सा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकुदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताएका छन्।   पर्साको जिराभवानी गाउँपालिकामा

मेस्सी गम्भीर घाइते हुँदापनि बार्सिलोनाको जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै साबिक विजेता बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोनाले यो सिजन राम्रो प्रदर्शन गर्दै आएको सेभिल्लालाई ४–२ ले हराएर