हिमालपोस्ट, Author at Himal Post - Page 1888 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

अभिनेत्री ऋचाले भनिन् ‘मेरो स्वास्थ्य सामान्य छ ‘

काठमाडौं : अभिनेत्री ऋचा शर्मालाई छातीमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएकी छन्। उनी बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन्। उनलाई अपत्कालीन कक्षमा राखेर उपचार भइरहेको बताइएको छ। उनलाई प्रेसर

जन्ती बोकेको बस पाल्पामा दुर्घटना : १७ जना घाइते, तीनको अवस्था गम्भीर

पाल्पा : बगनासकाली गाउँपालिका-१ चिर्तुङधारामा बिहीबार साझ जन्ती बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। नायरनमतलेसको बगनासबाट दाङतर्फ जाँदै गरेको ना५ख ७२३८नम्बरको

स्थायी राजधानी बुटवल ठिक छ, यहाँबाट सार्ने षड्यन्त्र नहोस् :नेता खाँण

रुपन्देही – नेपाली काङ्ग्रेसका नेताहरुले प्रदेश नं– ५ को स्थायी राजधानी तोक्ने विषयमा मतान्तर नगर्न आग्रह गर्नुभएको छ । उहाँहरुले शान्तिका अग्रदूतको जन्मस्थान लुम्बिनी भएकाले यो ठाउँलाई सबै जिल्लासँग जोडेर

मेरो स्वीस बैंकमा खाता छैन, पैसा भए राज्यले जफत गरोस्:चन्द्र ढकाल

काठमाडौं। आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म (सिआईजे) नेपाल मार्फत तयार रिपोर्ट सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको समाचारमा आफ्नो नाम जोडिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । समाचार

नायिका ऋचा शर्मालाई हार्ट अट्याक ,नर्भिकको आइसियूमा भर्ना

काठमाडौं– नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएको छ। उनलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको छ। हिजो एक्कासि छातीमा दुखेपछि उनी उपचारार्थ अस्पताल पुगेकी थिइन्। ‘नायिका ऋचा शर्माको उपचार यहीँ भइरहेको

नेविसंघ कै नेताहरुले दिए नैंनसिंह महर माथि आक्रमण गर्ने चेतावनी

काठमाडौं,। नेपाल विद्यार्थी संघका नेताहरुले संघका अध्यक्ष नैनसिंह महरले आगामी माघ १० गते पहिले कुनैपनि गतिविधि गरे अनपेक्षित कारबाही हुने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

मन्त्री रवीन्द्र अधिकारीलाई किन कारवाही नगरेको भन्दै ओलीसँग झोक्किए नेपाल !

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारी मन्त्रीलाई पनि कारबाही

दुई तिहाईलाई काँग्रेसले दियो चुनौती ,लाखौँ कार्यकर्ता सडकमा

नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै बिहीवार प्रदर्शन गरिरहेको छ । दिउँसो राजमार्ग चौराहबाट शुरू भएको जुलुस बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत हुनेछ

क्यानसर रोगको उपाचार गराउदै इरफान खान अमेरिकामा

बलिउडका चर्चित अभिनेता हुन् इरफान खान । तर, उनी पछिल्लो समय क्यानसर रोगसँग जुधिरहेका छन् । उनको स्वास्थ्य अवस्था के कस्तो छ यसबारे कमैलाई थाहा रहेको छ । उनी न्युरोनइकरिन

प्रधानमन्त्री ओलीको ठाडो निर्देशन तुरुन्त टुटल र पठाओलाई पहिले जस्तै चल्न दिनु

प्रधानमन्त्री केपी शर्मा ओलीले राइड सेयरिङ गर्ने टुटल र पठाओलाई तुरुन्त पहिले जस्तै चल्न दिन निर्देशन दिएका छन्। निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न ट्राफिक प्रहरीले लगाएको

बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या सात

बाग्लुङ : पर्वतको मालढुंगामामा बिहिबार विहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। तीनजनाको घटनास्थलमै र अन्य चार जनाको उपचारका क्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको हो।

प्रम ओलीले उदघाटन गर्न लागेको बन्दरगाहको बिषयलाई लिएर प्रहरी र स्थानीय बीच झडप

काठमाडौं । चोभारस्थित उदघाटन हुन लागेको सुख्खा बन्दरगाहको बिषयलाई लिएर स्थानीयवासीले बिरोध गरेका छन् । प्रधानमन्त्री केपी ओलीले आज उदघाटन गर्न लाग्नुभएको बन्दरगाहको बिषयलाई लिएर प्रहरी र स्थानीयको झडप भएको